यती एयरलाइन्सको दशैं तिहार अफर, स्कुटरदेखि हिरा जित्ने

काठमाडौं । यती एयरलाइन्सले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी यात्रुहरुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले धमाकेदार दशैँ तिहार योजना अन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार

आइतबार पनि रोकिएन गिरावट, नेप्से ५५.९३ अंकले घट्दा ४ अर्बमा सीमित भयो कारोबार रकम

काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा गिरावटको निरन्तरता आइतबार पनि कायमै देखिएको छ । आइतबार नेप्से परिसूचक ५५.९३ अंकले घटेर २५७७.५० अंकमा सीमित भएको छ । यो दिन ८९ लाख

दशैं लगत्तै बालबालिकालाई कोरोना विरुद्धको खोप, १ करोड डोजको सुनिश्चितता भइसक्योः उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । आइतवार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी

दुवईमा वसन्त चौधरीको मुटुको सफल शल्यक्रिया

काठमाडौं । परिवारसँग छुट्टी मनाउन दुबई पुग्नुभएको बखत स्वास्थ्यमा अचानक समस्या आई हृदयघातबाट पीडित भएका नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक बसन्तकुमार चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ । गत मंगलबार दुबईस्थित

२० दिनमै कुखुराको मासु एक सय बढीले घट्यो

काठमाडौं । दशैंतिहार नजिकिँदै गर्दा बजारमा ब्रोइलर कुखुराको मूल्य घट्दै गएको छ । करिब २० दिनमै ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी एक सय रुपैयाँबढीले घटेको छ । २० दिनअघिसम्म प्रतिकेजी

आइएमई डबलको डबलको डबल अफर अन्तर्गत प्रदीप र अशोकले पाए दोब्बर रकम

काठमाडौं । आइएमईले दशैंको अवसरमा सार्वजनिक गरेको डबलको डबलको डबल अफर अन्तर्गत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत् नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय प्रदीप सापकोटा र

साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । सञ्चालक समितिले कात्तिक १६ गर्ने वार्षिक साधारणसभा गर्ने भएको छ । असोज १४ गते बसेको सञ्चालक समितिको

आइफोन १३ खरिद गर्न कति घण्टा काम गर्नुपर्ला ? यसो भन्छ अध्ययन

एजेन्सी । एप्पलले सार्वजनिक गर्न लागेको नयाँ सिरिजको आइफोन खरिदका लागि के कति दिन काम गर्नुपर्ला ? यसबारेमा गरिएको एउटा अध्ययन सार्वजनिक गरिएको छ । नेपालमा मध्यमवर्गका लागि निकै महंगो

विद्युत् प्राधिकरणले लाइन काटेपछि बुटवल, चितवन र धनगढीमा बैंकिङ सेवा अवरुद्ध

काठमाडौं । पोल महशुल विवादमा विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकको लाइन काटेपछि विभिन्न क्षेत्रमा बैंकिङ सेवा अवरुद्ध भएको छ । इन्टरनेट सेवा प्रदायकको विद्युत् प्राधिकरणको पोलमा रहेको तार काटेपछि चितवन,

शक्तिशाली देशले खोप भण्डारण गर्दा गरिब देशले पाएनन्, संयुक्त राष्ट्र संघमा उठ्यो कुरा

एजेन्सी । संसारका शक्तिसम्पन्न देशले अत्यधिक मात्रामा खोपको भण्डारण गरेका कारण गरिब तथा कम आय भएका देशले अझैसम्म पनि कोरोनाको खोप पाउन सकेका छैनन् । खोप नपाएपछि उनीहरुले संयुक्त राष्ट्र