लक्ष्मी लघुवित्तले २७.३६% लाभांश दिने



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २७.३६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट समेत २० प्रतिशत बोसन तथा ७.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु