घोडाघोडी लघुवित्त संस्था युनिक नेपाल लघुवित्तमा गाभिने



काठमाडौं । घोडाघोडी लघुवित्त वित्तीय संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्थामा गाभिने भएको छ ।

असोज १६ गते शनिबार सम्पन्न घोडाघोडी लघुवित्तको पहिलो विशेष साधारण सभाले उक्त निर्णय गरेको हो ।


क्लिकमान्डु