कोरोना कहरमै महानगरले खर्चियो भत्तावापत ९ करोड, सवारी

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लकडाउन र निषेधाज्ञाको समयमै काठमाडौं महानगरपालिकाले करोडौंको रकम भत्तावापत खर्च गरेको छ । काठमाडौं महानगरपालिकाले गत वर्ष ९ करोड २९ लाख ६३ हजार रुपैयाँ

बुध्द एयरले घटायो डलर भाडादर, कुन गन्तव्यको कति ?

काठमाडौं । बुध्द एयरले हवाई भाडादर घटाएको छ । कम्पनीले विदेशी पर्यटकका लागि हवाई भाडादर करिब आधाले घटाएको हो । नेपाली र भारतीय हवाई यात्रुका लागि सजिलो र सहज भाडादर

सिटिजन्स बैंकको मोरङको कर्सिया शाखामा लुटपाट

लुटेराहरुको समूहले मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा सोमबार दिउँसो लुटपाट गरेका छन् । दिउँसो साढे ३ बजे २ वटा मोटरसाइकलमा आएका ६ जना बन्दुकधारी लुटेराको समूहले

दशैं अगाडि ३ दर्जन बढी कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । दशैं अगाडि विभिन्न कम्पनीहरुले सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेहरुमा लघुवित्त कम्पनीको संख्या धेरै छ भने जम्मा २ वटा विकास बैंकले लाभांश घोषणा गरेका

एक बैंकले अर्को बैंकमा विदेशी मुद्रामा निक्षेप राख्दा ब्याज नपाउने

काठमाडौं । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तल देखाउन विदेशी मुद्रामा बैंकहरुले बिकृत्ति निम्ताएपछि राष्ट्र बैंकले ब्याज नपाउने व्यवस्था लागु गरेको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामार्फत् वाणिज्य बैंकले

सातामै ३७ अर्ब निक्षेप बढ्दा पनि तरलतामा सुधार भएन

काठमाडौं । एकसातामा बैंकहरुमा ३७ अर्ब रुपैयाँ निक्षेप बढेको छ । एकसातामा ३७ अर्ब रुपैयाँ निक्षेप बढेपनि बैंकिङ प्रणालीमा तरलता स्थितीमा भने सुधार भने देखिएको छैन । २७ वटा वाणिज्य

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई

काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई प्रदान गरिएको छ । सोमबार डेभिड कार्ड, जोसुगा एग्रिस्ट र गुइडो इम्बेन्सलाई प्रदान गरिएको थियो । अवार्डको मूल्य १० मिलियन स्वीडेस

बिलेट उद्योगमा प्रोत्साहन दिने नीतिले ४० अर्बको आयात रोकिन्छ

आर्थिक विधेयक २०७८ बाट स्पञ्ज आइरनको भन्सार दर घटाएर स्टील विलेटमा अन्तःशुल्क लाग्ने व्यवस्थाको नेपाल फलामे छड उत्पादक संघ स्वागत गरेको छ । केही फलामे छड उत्पादकले गलत तथ्य पेश

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा

काठमाडौं । देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरि सकेको छ । नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा पुगेको

चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र आइपुग्ने

काठमाडौं । लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ । लामो समयसम्म छपाई उपकरण ९मास प्रिन्टर०मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन