वायुसेवा निगम अध्यक्ष घिमिरेको राजीनामा स्वीकृत, कार्यकारी अध्यक्षमा

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गरेको छ । घिमिरेले करिब ५ महिना अघि दिएको राजीनामा स्वीकृत गरेको हो । आज बसेको मन्त्रिपरिषदको बैठकले उनको

तिहारमा ढकमक्क मखमली (फोटो फिचर)

काठमाडौं । तिहार नजिकिँदै फूलहरुको व्यापार पनि बढेको छ । फूल खेतीहरु यतिबेला फूल स्याहार्ने र बजारसम्म लैजाने काममा व्यस्त छन् । विशेष गरी तिहारमा फूलको व्यापार बढी हुने भएकाले

सांग्रिला डेभलपमेन्ट बैंक निःशुल्क दन्त परीक्षण शिविर कार्यक्रम सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १७औं वार्षिकोत्वको अवसरमा कात्तिक १३ गते देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ । जसअन्तर्गत आज कात्तिक ८ गते बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवनमा निःशुल्क दन्त परीक्षण

विज्ञापनको बजार बिस्तार गर्नुपर्नेमा व्यवसायीको जोड

विज्ञापन व्यवसायी तथा उद्योगीहरुले विज्ञापनको बजार बिस्तार गर्नुपर्ने बताएका छन् । विज्ञापन (नियमन गर्ने) ऐन २०७६ जारी गरिएको दुई वर्ष पूरा भएको अवसरमा सोमबार काठमाडौंमा आयोजित विज्ञापन दिवस तथा अन्तरक्रिया

विद्युतीय भुक्तानी: भदौमा वालेटमार्फत् करिब १४ अर्ब र क्यूआरबाट करिब ६ अर्बको कारोबार

काठमाडौं । पछिल्लो समय विद्युतीय भुक्तानीमा प्रयोगकर्ताको आकर्षण देखिएको छ । प्रयोगकर्ता बढेसँगै विद्युतीय भुक्तानीको कारोबार संख्या र रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ

भदौ महिनामा रेमिट्यान्स ६.३ प्रतिशतले घट्यो

काठमाडौं । गत भदौ महिनामा रेमिट्यान्स ६.३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुृसार यस अवधिमा रेमिट्यान्स १ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ ।

भदौ महिनाको मुद्रास्फीति ३.४९ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा

नयाँ बानेश्वर सडकको खाल्डो पुर्न एक साता लाग्ने

काठमाडौं । सोमबार विहानदेखि नै नयाँ बानेश्वरको मुख्य सडकमा खाल्डो परेको छ । जसका कारण दिनभर यातायात आवगमन तनावग्रस्त बन्यो । ट्राफिकलाई त्यस क्षेत्रको व्यवस्था मिलाउन हम्मेहम्मे भयो । सडक

एनआइसी एशिया बैंकद्वारा लाभांश घोषणा

काठमाडौं । एनआइसी एशिया बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको सोमबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को

तीन महिनामा करिब साढे ५ खर्बको वैदेशिक व्यापार, ४ खर्ब बढीको व्यापारघाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा करिब साढे ५ खर्ब मूल्य बराबरको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि असोज मसान्तसम्ममा नेपालले ५ खर्ब