तिहारमा ढकमक्क मखमली (फोटो फिचर)



काठमाडौं । तिहार नजिकिँदै फूलहरुको व्यापार पनि बढेको छ । फूल खेतीहरु यतिबेला फूल स्याहार्ने र बजारसम्म लैजाने काममा व्यस्त छन् ।

विशेष गरी तिहारमा फूलको व्यापार बढी हुने भएकाले किसानहरु व्यस्त बनेका हुन् । भक्तपुरको गुण्डुमा यतिबेला पुष्प खेती गर्ने किसानहरुलाई भ्याइनभ्याइ छ ।

फोटो फिचर


क्लिकमान्डु