रिलायन्स लाइफको खुद बीमाशुल्क ५८% ले बढ्यो, नाफामा

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७३ करोड ५५ लाख ५० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको

सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म सहुलियत मूल्यको पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले देशभरका प्रादेशिक कार्यालयहरू र मुख्य शाखा कार्यालयमा आगामी माघ २

आगामी बजेटमा कर नीतिमा आमूल परिवर्तन हुन्छ, धेरै कमाउनेले धेरै कर तिर्नुपर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा कर नीतिमा आमूल हुने बताएका छन् । आइतबार राजस्व प्रशासन सम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिमको उद्घाटन गर्दै मन्त्री शर्माले समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील

होङ्शीमा बिजुली पुग्दा २ अर्ब विदेशीनबाट बच्यो, सबै उद्योगमा पुगे ३० अर्ब बच्ने

काठमाडौं । लामो समयको प्रतिक्षापछि नेपाल विद्युत् प्राधिकरणले होङ्शी सिमेन्ट बिजुली पुर्याएको छ । बिद्युत् नपुग्दा डिजल खपत गर्दै आएको उद्योगमा अब बिजुलीको खपत हुनेछ । जसका कारण २ अर्ब

१६ दिनपछि नागढुङ्गाको सुरुङ खन्न थालियो

काठमाडौं । ट्रकको ठक्करबाट कामदारले ज्यान गुमाएपछि बन्द भएको नागढुंगाको सुरुङ खान्ने काम शुक्रबारबाट फेरि शुरु भएको छ । आयोजनाका निर्देशक नरेशमान शाक्यका अनुसार दुर्घटनापछि नागढुंगा–नौबीसे सुरुङमार्गको काम ठप्प भएकोमा

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर

काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर चयन भएका छन् । संघको ३४ औं साधारणसभा तथा अधिवेशनबाट मानन्धर अध्यक्ष चयन भएका हुन् । निवर्तनमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष

राष्ट्र बैंक अझै बिक्री गर्न सकेन नेप्सेमा भएको १४.६० प्रतिशत सेयर

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेप्सेमा आफ्नो स्वामित्वमा रहेको १४.६० प्रतिशत सेयर अझै बिक्री गर्न सकेको छैन । नेप्सेमा रहेको ३४ प्रतिशत सेयरमध्ये अझैं पनि १४.६० प्रतिशत सेयर बिक्री गर्न

माछापुछ्रे बैंकले ल्यायो एमबीएल कार्डलेस विथड्रल

काठमाडौं । माछापुछ्रे बैकले डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले एमबीएल कार्डलेस विथड्रल सेवा बैंकले सञ्चालनमा ल्याएको हो । हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै

होङ्शी सिमेन्टमा पुग्यो राष्ट्रिय ग्रिडको विद्युत,३० मेगावाट खपत हुने

नवलपरासी । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएकोमा आइतबार २ सय रुपैयाँले बढेर ९४