मौद्रिक नीतिको समिक्षा अगाडि अर्थमन्त्री र गभर्नरबीच छलफल

काठमाडौं । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा अगाडि अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच डेढघण्टा छलफल भएको छ । अर्थमन्त्री शर्माले आइतबार गभर्नर अधिकारीलाई छलफलको लागि अर्थमन्त्रालयल बोलाएर छलफल

वैदेशिक रोजगारीमा जानेलाई परिवारको स्वास्थ्य बीमा अनिवार्य, मंसिरदेखि लागू हुने

काठमाडौं । वैदेशिक रोजगारीमा जान परिवारको पनि स्वास्थ्य बीमा अनिवार्य गरिने भएको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरुले मंसिर महिनादेखि अनिवार्यरुपमा परिवारको स्वास्थ्य बीमा गराउनुपर्ने भएको हो । सरकारले सञ्चालनमा

राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगमबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका

चन्द्रागिरि हिल्सले पायो बेष्ट लक्जरी रिर्सोटको अवार्ड

काठमाडौं । काठमाडौंको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार

भारतमा सरकारी कम्पनीले कमायो १८ हजार करोड नाफा, सेयरधनीलाई ११०% लाभांश दिने

एजेन्सी । संसारभर नै इन्धनको मूल्यवृद्धि भइरहेको बेला भारतको सरकारी स्वामित्वको आयल एण्ड नेचुरल ग्यास कर्पोरेशनले सबैभन्दा बढी फाइदा गरेको छ । पछिल्लो ३ महिनाको विवरणअनुसार सबै निजी कम्पनीलाई पनि

कात्तिकयता बैंकिङ प्रणालीबाट ४६ अर्ब बाहिरियो, अब ब्याजदर के होला ?

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकबाट निक्षेप धमाधम बाहिरिन थालेको छ । यो क्रम कात्तिकमा पनि बढिरहेको छ ।कात्तिक शुरु भएयता बैंकिङ प्रणालीबाट ४६ अर्ब रुपैयाँ बाहिरी सकेको छ ।

सेयर बजारमा सामान्य गिरावट, सम्हालिन खोजेको हो त ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । कारोबार रकम भने घटेको छ । निकै उचार चढावकाबीच बजारमा सामान्य करेक्सन देखिएको छ । केही समय

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना धुलिखेलमा जिपलाइन खेल्दै

काठमाडौ।राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना धुलिखेल पुगेर ‘धुलिखेल जिपलाइन’मा जिपलाइन खेलेका छन् । संसदिय रिपोर्टिङ गर्ने पत्रकारहरुका लागि आयोजना गरिएको एक कार्यक्रमको सिलसिलामा धुलिखेल पुगेका तिमिल्सिनाले क्लासिक जिपलाइनको अनुभव

एनटीसीमा रणनीतिक साझेदार ल्याउने प्रक्रिया अगाडि बढ्न सकेन, अर्थमा अड्कियो फाइल

काठमाडौं । नेपाल सरकारको लगानी रहेको दूरसञ्चार कम्पनी अन्य सार्वजनिक संस्थान जस्तै ध्वस्तै हुने हो कि भन्ने चर्चा बेला बेलामा भइरहन्छ । सरकारले गम्भीर भएर ध्यान नदिने हो भने कुनै

कसरी थाहा पाउने राम्रो क्वालिटीको इन्डक्सन चुल्हो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा इन्धनको लगातार मूल्यवृद्धि हुन थालेपछि मानिसहरुले खाना पकाउनका लागि विभिन्न विकल्पहरुको खोजी गरिरहेका छन् । त्यसैक्रममा पछिल्ला केही वर्षदेखि नेपालमा पनि इन्डक्सन चुल्होको बारेमा चर्चा शुरु