काँकडभिट्टामा मेगा बैंकको नयाँ शाखा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा बिस्तार गरेको छ । प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार

निजी क्षेत्रका व्यवसायमाथि किन अनुदार बन्दैछ चीन ?

एजेन्सी । आर्थिक असमानता असाध्यै धेरै बढेको र धनी र गरिबबीचको खाडल गहिरो बनेको पाइएपछि चीनले केही विषयमा रणनीतिक सिफ्ट गर्ने भएको छ । सन् २०३५ सम्म धनी र गरिबबीचको

मोतीपुर र सन्धिखर्क सवस्टेसन निर्माण अन्तिम चरणमा, पुसभित्र सञ्चालनमा आउने

काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिका–७ मा र अर्घाखाँचीको सन्धिखर्कमा १३२÷३३÷११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सवस्टेसन क्रमशः आगामी १५ मंसिर र १५

बीमामा किन बढ्दै छ सर्वसाधारणको अविश्वास ? अनुदान धेरै, पहुँच न्यून

काठमाडौं । सरकारले ६ वर्षअघि सबै नागरिकको स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउन भन्दै स्वास्थ्य बीमा कार्यक्रम ल्यायो । सरकारको तथ्यांकलाई मान्ने हो भने अहिले यो कार्यक्रम मुलुकका ७५ जिल्लामा पुगिसकेको

चितवनमा पुस पहिलाेसाता अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

काठमाडौ । आगामी पुस २, ३ र ४ गते चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजना एवं मिडिया स्पेस सोलुसन्स र

बैंकलाई ब्रोकर लाइसेन्स दिने र ब्रोकर पब्लिकमा जाने नियमावली फिर्ता

काठमाडौं । अर्थमन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०७८ धितोपत्र बोर्डलाई नै फिर्ता गरेको छ । उक्त नियमावलीको मस्यौदामा वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने, आधिकारीक प्रतिनिधि

जनरल इन्स्योरेन्सको खुद नाफा ६१% ले बढ्यो

काठमाडौं । जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा खुद नाफा ६१.२५ प्रतिशतले बढाएको छ । कम्पनीले चालु आवको असोज मसान्तसम्ममा ३ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको

महालक्ष्मी लाइफको बीमाशुल्क ३९% ले बढ्यो, नाफामा सामान्य सुधार

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा खुद बीमाशुल्क बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन रकम ३९

सुनको मूल्य ३ सय रुपैयाँले घट्यो

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएकोमा सोमबार ३ सय रुपैयाँले घटेर ९४

प्रधानन्यायाधीद्वारा आन्दोलनरत कानून व्यवसायीलाई वार्ताका लागि आह्वान

काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले आन्दोलनरत कानून व्यवसायीलाई वार्ताका लागि आह्वान गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दैै प्रधानन्यायाधीश राणाले विधिको पक्षमा दृढतापूर्वक उभिँदै न्यायापालिकाको एकै परिवारभित्र देखिएका समस्याको