नाडामा रातारात कस्ले थप्यो २२४७ मतदाता ?

काठमाडौं । नेपाल अटोमोवाइल्स डिलर एसोशिएसन (नाडा) मा अस्वाभाविकरुपमा मतदाता थपिएको छ । रातारात साढे ३ सय प्रतिशतले मतदाताको संख्या थपिएपछि नाडाका पूराना सदस्यहरु आश्चर्यचकित परेका छन् । यसअघि २०७६

नेपाल एयरलाइन्सले ‘डेन्जरस गुड्स’ आयात र निर्यातकाे अनुमति पायो, निगमको आम्दानी बढ्ने

काठमाडौं । नेपाल एयरलाइन्सले ‘डेन्जरस गुड्स’ अर्थात् खतरनाक पदार्थ आयात र निर्यातका लागि अनुमति प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि आज नेपाल एयरलाइन्सले उक्त प्रमाणपत्र प्राप्त गरेको हो

औद्योगिक करिडोरमा मागेजति बिजुली दिन संरचना बनाउँदै प्राधिकरण

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनावद्ध रुपमा प्रयास थालेको छ । प्रमुख औद्योगिक करिडोरमा बिजुली उपलब्ध गराउनका लागि

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ओम्रिकोन

काठमाडौं । नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओम्रिकोन भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ओम्रिकोन भेटिएको बताएको छ । कोभिड–१९ को भाइरसमा उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन नाम

४ महिनामा प्रदेशहरुको पुँजीगत खर्च

टेस्लाको मोडल ३ को संसारभर किन यतिधेरै प्रतिक्षा भइरहेको छ ?

एजेन्सी । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले निकट भविस्यमा नै भारतमा अत्याधुनिक विद्युतीय कार उपलब्ध गराउने घोषणा गरेको छ । जानकारहरुका अनुसार विद्युतीय सवारी साधनको उत्पादनमा नाम कमाएको कम्पनीको उक्त

बैंकको बढ्न थाल्यो निक्षेप, कर्जाको माग दोब्बर

काठमाडौं । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकमा निक्षेप बढ्नुका साथै कर्जाको माग पनि बढेको छ । मंसिर सुरु भएयता १० गतेसम्म घटेको निक्षेप १७ गतेसम्म आइपुग्दा बढेको छ ।

उपत्यकामा १७ वर्षमा ७६ अपार्टमेन्टले पाए स्वीकृति

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका भहुतल्ले शाखाले १७ वर्षको अवधिमा ७६ वटा अपार्टमेन्ट निर्माणका लागि स्वीकृति दिएको छ । सरकारसँग देशभर कति अपार्टमेन्ट छ भन्ने यकिन तथ्याङ्क

राष्ट्र बैंकले ३ अर्ब बढी लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा उक्त रकम लगानी गर्न लागेको हो

सानिमा मिडिल तमोर हाईड्रोपावरले आइपीओ निष्काशन गर्ने

काठमाडौं । सानिमा मिडिल तमोर हाईड्रोपावरले आइपीओ (साधारण सेयर) निष्काशन गर्ने भएको छ । कम्पनीले पुस १४ गते साधारणसभा बोलाएको छ । उक्त सभामा आइपीओ निष्काशन गर्ने प्रस्ताव लैजाने भएको