अध्यक्ष नभएपनि बोर्डले आइपीओ निष्काशनको लागि अनुमति दिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पाइपलाइनमा रहेका कम्पनीलाई सेयर निष्काशन (सार्वजनिक निष्काशन) गर्न अनुमति दिने भएको छ ।बोर्डमा अध्यक्ष नहुँदा रोकिएका आइपीओ निष्काशनको लागि सञ्चालक समितिले फाइल मगाउने निर्णय गरेको

एनसेलका १ करोड ७ लाख ग्राहकले बोक्छन् स्मार्टफोन

काठमाडौं । निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्कमा स्टामार्टफोन प्रयोगकर्ता १ करोडभन्दा बढी पुगेका छन् ।मुलुकमा स्मार्टफोनको पहुँच बढ्दै गर्दा स्मार्टफोन बोक्ने ग्राहक बढ्दै गएका हुन् । एनसेलको

ढाका कपडा प्रदर्शनी तथा सम्मेलन स्थगित

काठमाडौं । आगामी पुस पहिलो साता राजधानीमा आयोजना हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको सम्मेलन स्थगित गरिएको छ । नेपाल घरेलु तथा साना

कुमारी बैंकले शुरु गर्यो इएमआई फोनलोन सुविधा, बिनाधितो २ लाखसम्म कर्जा पाइने

काठमाडौं । कुमारी बैंकले इएमआईमा फोनलोन भुक्तानीको सुविधा ल्याएको छ । र, यो नेपालमा पहिलो पटक भएको बैंकको दाबी छ । बैंकले गत वर्षदेखि फोनलोन सुविधा सञ्चालनमा ल्याएपछि यो वर्ष

प्रि-ओपनिङमा बजार ४.९१ अंकले घट्दा करिब ७ लाखको कारोबार

काठमाडौं । सोमबार प्रि–ओपनिङमा सेयर बजार ४.९१ अंकले घटेको छ । बजार ४.९१ अंकले घट्दा परिसूक २५०८.९६ बिन्दुमा झरेको छ । १९ कम्पनीको १ हजार १४३ कित्ता सेयर ६ लाख

जनउत्थान सामुदायिक लघुवित्तले २६.३१% लाभांश दिने, बोनस कति ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव

‘कस्तो हुँदोरहेछ भनेर कुरिलो खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो’

झापाः कनकाई नगरपालिका–६ का ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन थालेकी छन् । उनले गत वर्ष पाँच कट्ठा जमिनमा लगाएको खेतीबाट ३ लाख ५० हजार रुपैयाँ आम्दानी

बरेङ गाउँपालिका जोड्ने सडक कालोपत्र

बलेवा । कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्तर्गत जैमिनी नगरपालिका–१० राङ्खानीदेखि बरेङ गाउँपालिका–१ चित्रेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम शुरु भएको छ । गण्डकी प्रदेश सरकारको पालिका मुकाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाअन्र्तगत यो

इजाजत नलिई बैकिङ कारोबार गर्ने पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई

कस्तो व्यवसायलाई स्टार्टअप भन्ने ? परिभाषानै गर्न सकेन सरकारले

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७१/७२ को बजेटमार्फत् स्टार्टअपहरुलाई सहयोग गर्ने भनेर पहिलो पटक ५० करोड रुपैयाँको फन्ड बनायो । फन्डको उद्देश्य थियो, स्टार्टअप सञ्चालन गर्न चाहने उद्यमीलाई बिऊ पुँजी