भौतिक पूर्वाधार मन्त्रालयलाई गत वर्ष कोरोना र यसपटक

काठमाडौं । चालु आवको पहिलो चौमासिकसम्ममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुँजीगत खर्च ७.०४ प्रतिशत गरेको छ । चालु आवको तुलनामा गत आवमा पुँजीगत खर्च ४.२५ प्रतिशत बढी थियो ।

विदेशमा समस्यामा परेकालाई कानूनी सहायतावापत १५ लाख दिने

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा समस्या परेका श्रमिकलाई सरकारले कानूनी सहायताबापत १५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको वैदेशिक रोजगार बोर्ड

एचआईडीसीएलको बुक क्लोज कहिले ?

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को आगामी साधारणसभाको लागि बुक क्लोजको मिति तय भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले पुस ५ गते बुक क्लोज गर्ने निर्णय

वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति, स्थिरताका लागि अझै प्रयास आवश्यक

काठमाडौं । नेपालले वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको तर वित्तीय स्थिरताका लागि अझै प्रयास आवश्यक रहेको विश्व बैंकले गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। सार्वजनिक गरिएको सार्वजनिक खर्चको समीक्षा

सिभिल बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले लिए गभर्नरबाट शपथ

काठमाडौं । सिभिल बैंक लिमिटेडको संचालक समितिको ३६२ औं बैठकबाट नवनियुक्त अध्यक्ष संचालक प्रतापजङ्ग पाण्डेले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट सपथ लिएका छन् । अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी

आर्थिक एजेण्डामा समान दृष्टिकोण बनाउन सबै राजनीतिक दललाई ढकालको आग्रह

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनीतिक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन् । ढकालले बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक

राजस्व छल्ने ५ जनालाई २४ करोड ४१ लाख मागदाबी सहित मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले २४ करोड ४१ लाख २२ हजार ४६६ रुपैयाँ माग दाबी गर्दै राजस्व छली गर्ने ५ जनालाई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागका

सुदूरपश्चिम प्रदेशमा निक्षेप २०.२, कर्जा प्रवाह ३६.२ % ले बढ्यो, घरजग्गा रजिष्ट्रेशन ११.७५ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७७÷०७८ को प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाको २०७८

नाडा चुनावः गाडी बिक्रेता विभाजित, चौधरी र थापालाई कस्को समर्थन ?

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) यतिबेला चुनावी महोलले तातेको छ । नाडाको आगामी कार्यसमितिको नेतृत्वका लागि नाडाका पूर्वउपाध्यक्ष ध्रुव थापा र वर्तमान कार्यसमितिका उपाध्यक्ष करण चौधरी चुनावी

टेलिकमको एउटै तारमा इन्टरनेट, टिभी र टेलिफोन, ३ वर्षमा १३००% ले बढे ग्राहक

काठमाडौं । मुलुकमा इन्टरनेट सेवा प्रदायकबीच ग्राहक बनाउने तीव्र प्रतिस्पर्धा चलिरहेको बेला सरकारी स्वामित्वको नेपाल टेलिकमले एफटीटीएच फाइबर नेटमा उल्लेख्य सफलता पाएको छ । नेपाल टेलिकमको पछिल्लो तीन वर्षमा आक्रमकरुपमा