जाल्पा लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेड र प्रभु क्यापिटल

महालक्ष्मी विकास बैंकद्वारा नेपाल मानव धर्म सेवा समितीलाई १५५ थान कुर्सी सहयोग

काठमाडौं । महालक्ष्मी बिकास बैकले फागुन १६ गते गौसालास्थित नेपाल मानव धर्म सेशा समिति १५५ वटा कुर्सी हस्तान्तरण गरेको छ । पुतलीसडक तथा चाबहिल शाखाको संयुक्त आयोजनामा उक्त सहयोग प्रदान

माछापुछ्रे बैंकले जित्यो क्रिकेट उपाधि

काठमाडौं । माछापुछ्रे बैंकले एन इभेन्टले आयोजना गरेको कर्पोरेट बीच क्रिकेट २०७८ को उपाधि जितेको छ । त्रिशुलीको रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न उक्त प्रतियोतिामा ८ कर्पोरेट टिमको सहभागिता थियो ।

वार्षिक २ खर्बको सिमेन्ट निर्यात गर्न सकिन्छः अध्यक्ष थापा

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले नेपालमा निर्माण हुने सडकलाई गुणस्तरीय तथा दिगो बनाउने उद्देश्यका ‘गाइडलाइन फर डिजाइन एण्ड कन्स्ट्रक्सन अफ सिमेन्ट कंक्रिट पेभ्ड रोड’ निर्देशिका पुस्तक सार्वजनिक गरेको छ

समन्वय नहुँदा राष्ट्रिय गौरवका आयोजनाका काममा ढिलाइ: समिति

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाका काममा समन्वय नहुँदा ढिलाइ हुने गरेको राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले जनाएको छ । समितिले तीनवटा उपसमिति गठन गरी राष्ट्रिय गौरवका सबै आयोजनाको अध्ययन

एमसीसी सम्झौता अनुमोदन भएपछि मुलुक दुर्घटनाबाट जोगियोः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगिएको बताएका छन् । निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले एमसीसीका कारण राजनीतिक

सांग्रिला डेभलपमेन्ट बैंकको १११औं शाखा गाइघाटमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको उदयपुरको बिपी चोक, बैंक लाइन, गाइघाट, त्रियुगामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । गाइघाट शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने

महाशिबरात्रीको अवसरमा ग्यापुको महासेलिब्रेसन

काठमाडौं । महाशिबरात्रीको अवसरमा ग्यापुले महासेलिब्रेसन अफर ल्याएको छ । महाशिबरात्रीको अवसरमा ग्यापुले पुजा सामग्रीहरूमा ३० प्रतिशतसम्मको छुट प्रदान गरेको छ । त्यस्तै गरी ग्यापुको जी–बार अन्तर्गतको सामग्रीमा बाई वान

पर्यटन बोर्डद्वारा इस्टर्न टुरिजम मार्टको औपचारिक घोषणा

काठमाडौं । नेपाल पर्यटन बोर्डले प्रदेश नम्बर एकमा इस्टर्न टावल मार्ट आयोजना गर्ने औपचारिक घोषणा गरेको छ । पूर्व क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त मार्ट २०७८

प्राधिकरणका कारण ऊर्जा उद्यमीको खर्बौ जोखिममा, पीपीए खुल्ला गर्न आग्रह 

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ला गर्न आग्रह गरेको छ ।  अहिलेसम्म निजी क्षेत्रले ऊर्जा उत्पादनका आयोजनाहरूको पहिचान, अध्ययन,