पेट्रोलियम पदार्थको ढुवानी खर्च समायोजन गर्न माग, माग

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीमा लाग्ने खर्च समायोजन गर्न व्यवसायीहरुले माग गरेका छन् । संगठन राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन,

तनहुँ हाइड्रोले १०४ मेगावाट क्षमताको तल्लो सेती आयोजना निर्माण गर्ने

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । कम्पनीले १०४ मेगावाट

रुसद्वारा युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा

युक्रेनमाथि आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ । यो परमाणु केन्द्र युरोपकै सवैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणका लागि युक्रेन आएका

स्वास्थ्य बीमामा दैनिक ३० हजार जनाको माग दाबी, भुक्तानीमा ढिलाइ

काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा माग दाबी गर्नेको संख्या बढ्न थालेको छ । बीमा कार्यक्रममा सहभागी भएका बीमितहरुमध्ये दैनिक करिब ३० हजारको माग दाबी पर्ने गरेको हो

सिमेन्ट उद्योगीले उत्पादन बढाउँदा क्लिङ्करमा आत्मनिर्भर बन्दै देश, आयात ८८%ले घट्यो

काठमाडौं । विगतको दिनमा उच्च रुपमा आयात हुँदै आएको सिमेन्ट क्लिङकरमा मुलुक आत्मनिर्भर हुँदै गएको छ । नेपालमा विगतका दिनमा ग्रिण्डिङ सिमेन्ट र क्लिङ्कर भारतबाट आयात गरेर आपूर्ति गर्दै आएको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य

इमर्जिङ नेपालको आइपीओ सूचीकृत, कतिपायो ओपनिङ रेञ्ज ?

काठमाडौं । इमर्जिङ नेपालको साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । कम्पनीको ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयरले कारोबारमा

टर्कीको मुद्रास्फिती ५४.४% ले बढ्यो, २० वर्षयताकै बढी

काठमाडौं । टर्कीको वार्षिक मुद्रास्फिती दुई दशक यताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । अपेक्षा गरेभन्दा कैयन गुणा बढेको त्यहाँको मुद्रास्फिती ५४.४ प्रतिशतले बढेको छ । गत जनवरीमा मुद्रास्फिती ४८.७

सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ पुग्याे

काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार ९ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

कुस्मा बन्यो पर्यटकीय हब, बन्ला त पोखराको वैकल्पिक गन्तव्य ?

द क्लिफले बन्जी जम्प सञ्चालनमा ल्याएपछि पर्यटकिय गतिविधी बढेको कुस्मामा नयाँ नयाँ प्रोडक्ट थपिने क्रम बढ्दो छ ।कुस्मा । पर्वत जिल्ला सदरमुकाम हो, कुस्मा । मुक्तिनाथ जाने बाटो भएकाले पनि