निभ्दै गए सलाई उद्योग, आयातित सलाई र लाइटरका

बिराटनगर । नेपालमा कुनै समय एक दर्जनभन्दा धेरै सलाई उद्योग थिए । जतिबेला आगो बाल्ने माध्यम सलाईमात्रै थियो । झन्डै ३ दशकको अवधिमा भने सलाई उद्योगको संख्या घट्दै गएको छ

पुसको तुलनामा माघमा बीमा कम्पनीको व्यवसाय २०% ले घट्यो

काठमाडौं । पुसको तुलनामा माघ महिनामा बीमा कम्पनीहरुको व्यवसाय घटेको छ । पुसको तुलनामा माघ महिनामा बीमा कम्पनीहरुको व्यवसाय २०.३० प्रतिशतले घटेको हो । बीमा समितिको तथ्यांकअनुसार चालु आवको माघ

नेपाल-भियतनाम उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मलहोत्रा निर्वाचित

काठमाडौं । मुलुकको सामाजिक, कृषि, व्यापार तथा पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आएको नेपाल–भियतनाम उद्योग वाणिज्य सङ्घको ११औं वार्षिक साधारणसभाले दीपक मलहोत्राको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । सङ्घको

बीमा समितिद्वारा दुई वटा कृषि बीमालेख जारी, दुर्घटनामा परी किसानको मृत्यु भए २ लाख पाउने

काठमाडौं । बीमा समितिले दुई वटा बीमालेख जारी गरेको छ । समितिले कृषि तथा बाली बीमाअन्र्तगत ड्रागन फल र किवी खेती बीमालेख जारी गरेको हो । किवी खेती र ड्रागन

सानिमा बैंकको मोबाइल बैंकिङ र नेपाल पे क्यूआरबीच सहकार्य

काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ एपमार्फत् नेपाल पे क्यूआर सेवा उपलब्ध गराएको छ । अब सानिमा बैंकका ग्राहकले नेपाल पे क्यूआरबाट सहजै क्यूआर स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन्

कामना सेवा विकास बैंकले शुरु गर्यो नेपाल पेमार्फत् क्यूआर सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल पे क्यूआरमार्फत् सेवा शुरुवात गरेको छ । अब बैंकका ग्राहकले नेपाल पेको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्

अनलाइनबाट हुने ठगी बढ्यो, प्रहरीमा गत वर्षभन्दा २९ प्रतिशतले बढ्यो उजुरी

इन्टरनेट प्रयोगकर्ताको संख्या बढेसँगै प्रविधिको दुरुपयोग गर्दै सोझा र लोभीलाई प्रलोभनमा पारेर र झुक्याएर ठगी गर्ने क्रम बढेको नेपाल प्रहरीले तयार पारेको एक प्रतिवेदनले देखाएको छ । काठमाडौं । नेपाल

कोकाकोला करछली प्रकरणः सञ्चालकलाई तीन वर्ष कैद सजाय र करिब साढे ७ अर्ब माग गर्दै मुद्दा दायर

काठमाडौं । राजस्व अनुुन्धान विभागले कोकाकोला लगायतका हल्का पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपाल विरुद्ध पुँजीगत लाभकर छली गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले ७

जाल्पा सामुदायिक लघुवित्त नेप्सेमा सूचीकृत

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण गर्न सम्झौता भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको

महालक्ष्मी विकास बैंकद्वारा क्याम्पसलाई गमला वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको बेलौरी शाखाले महाकाली बहुमुखी क्याम्पस, बेलौरीलाई १७० थान गमला सहयोग गरेको छ । क्याम्पसमा आयोजित कार्यक्रममा क्याम्पसलाई गमला प्रदान गरेको बेलौरीका शाखा प्रबन्धक राम बहादुर