कामना सेवा विकास बैंकका ग्राहकले ग्लोबल आइएमई बैंकबाट

काठमाडौं । ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बंैकिङ्ग सुविधा उपलब्ध गराउने भएको छ । ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकको

ड्रागनखेतीमा व्यस्त पूर्वमन्त्री विष्ट भन्छन्- मेरो पार्टी भनेको कृषि पार्टी हो

तुलसीपुर । पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन् । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन् । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुन्

प्रदेश १ का उद्योगमा विजुली र जग्गालगायतका डेढ सय समस्या: सुयश प्याकुरेल

उद्योग संगठन मोरङले अहिले औद्योगिक क्षेत्रमा देखिएका समस्या पहिचान र समाधानका विषयमा विभिन्न कामहरु गरिरहेको छ । जसमा औद्योगिक क्षेत्रमा के कस्ता समस्या छन् भन्ने विषयमा स्थलगत रुपमै फिल्डमा गएर

सेयरधनी, कर्मचारी, नियमनकारी निकायको रोजाइमा सेञ्चुरी बैंक: अध्यक्ष श्रेष्ठ

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ११औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले ११ वर्ष अघि ‘सरल बैंकिङ्ग सबैंका लागि’ भन्ने नाराका साथ स्थापित बैंक पूँजी, व्यवसाय

जगदम्बा स्पिनिङ्ग मिल्समा आगलागी, ४ करोडको क्षति

भैरहवा । जगदम्बा स्पिनिङ्ग मिल्समाल विद्युत् सर्ट भएर आगलागी भएको छ । आगलागीले उद्योगमा ४ करोडको क्षति भएको छ । सौरभ ग्रुप रुप अन्तर्गतको ३ अर्ब भएको जगदम्बा स्पिनिङ्गग मिल्स

पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री र म चिन्तित छौं: अर्थमन्त्री

पोखरा । अर्थमन्त्री जनार्दन शर्मा ले पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताएका छन् ।कास्कीको लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको उद्घाटन गर्दै

यो बर्ष पनि सर्वाधिक मूल्यवान टायर ब्रान्ड बन्यो मिसिलिन

काठमाडौं । फ्रेन्च टायर निर्माता मिसिलिन यो बर्ष पनि ब्रान्ड फाइनान्सले गरेको मूल्यांकनमा सर्वाधिक मुल्यवान टायर ब्रान्ड बनेको छ । ब्रान्ड भ्यलुएसनमा विश्वकै अग्रणी मानिने यो कन्सल्टेन्सिले गरेको ब्रान्ड इन्डेक्समा

सिद्धि लक्ष्मी स्टिलको व्यापार ३ गुणाले बढ्यो, ३ अर्ब ३८ करोड कर्जाको रेटिङ

काठमाडौं । सिद्धि लक्ष्मी स्टिलको व्यापार तीन गुणाले बढेको छ । इक्रा नेपालका अनुसार लक्ष्मी स्टिलको व्यापार गत वर्ष तीन गुणाले बढेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ३

नायब कार्यकारी अधिकृतसहित ८ जना कर्मचारीकाे बढुवा गर्दै नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कार्य सम्पादन तथा मूल्याङकनद्वारा कर्मचारीको बढुवा गर्ने भएको छ । नेप्सेमा रिक्त रहेको नायब कार्यकारी अधिकृत ११ तहमा १ जना, प्रबन्धक १० तहमा १

विविध सुविधासहित एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत काठमाडौंको मुटुमा अवस्थित लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ । विभिन्न सुविधाहरूसहित पुनर्निर्माण तथा स्तरोन्नत्तिपश्चात् हालै काठमाडौं महानगरपालिका वडा