पुनर्बीमा कम्पनीले पालना गरेनन् लगानी निर्देशिका, मुद्दती निक्षेपमा
काठमाडौं । बीमा समितिले जारी गरेको ‘बीमकको लगानी सम्बन्धी निर्देशिका २०७५’ लाई पुनर्बीमा कम्पनीहरुले उल्लघन गरेका छन् । बीमा समितिले पुनर्बीमा कम्पनीहरुका लागि लगानीको दायरा फराकिलो बनाए पनि सो व्यवस्थालाई