राजस्व छलीका विषयमा अनुसन्धान गर्दा व्यवसायी आन्दोलित, राजमार्ग

काठमाडौं । राजस्व अनुसन्धान विभागले गलत कार्य गर्नेको खातापाता नियन्त्रणमा लिन खोजेपछि व्यवसायी आन्दोलित भएका छन् । बिहीबार झापास्थित शनिश्चरे लाइन, बिर्तामोड बजारमा रहेको साह कपडा पसलमा राजस्व अनुसन्धान विभागको

चैत २० देखि सार्वजनिक यातायातको भाडा बढाउने सरकारको निर्णय

काठमााडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार बिहीबार मन्त्रिस्तरीय निर्णय अनुसार चैत २० गतेदेखि भाडा बढ्नेछ ।

एनएलजी इन्स्योरेन्सको लाभांश पारित, सञ्चालकमा २ जना निर्विरोध निर्वाचित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले १०.५२ प्रतिशत लाभांश पारित गरेको छ । साथै, सभाले सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा शालिनी राणा शाह र

आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा पोख्रेल र सीइओमा पौडेल नियुक्त

काठमाडौं । आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा सुमन पोख्रेल नियुक्त भएका छन् । यसअघि ग्रुपका सीइओ रहेका पोख्रेललाई बोर्ड बैठकले नियुक्त गरेको हो । बोर्ड बैठकले सीइओमा खिलेन्द्र पौडेललाई नियुक्त गरेको

सेञ्चुरी बैंकले ल्यायो नयाँ दुई निक्षेप खाता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आम जनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता संचालनमा ल्याएको छ । नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित

कोरोना महामारीका २ वर्षमा विनोद चौधरीको सम्पत्ति १६ अर्ब रुपैयाँले बढ्यो

काठमाडौं । २०७६ साल चैत १० गते विनोद चौधरीको सम्पत्ति जम्मा १ अर्ब ४० करोड अमेरिकी डलर अर्थात् १ खर्ब ६५ अर्ब नेपाली रुपैयाँ थियो । अहिले चौधरीको सम्पत्ति १

बिजुलीको आन्तरिक खपत बढाउने लक्ष्य, हिमालयन हाइड्रो एक्स्पो-२०२२ को तयारी पुरा

काठमाडौं । शनिबारदेखि राजधानीमा आयोजना हुन लागेको हिमालयन हाइड्रो एक्स्पो-२०२२ को तयारी पुरा भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यका अुनसार राष्ट्रपति विद्यादेवी भण्डारीले

सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा उपचार गर्दा १५% छुट

काठमाडौं । सिटिजन्स बैंक र भारत स्थित मेदान्त-द मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ । बैंकका कार्ड वाहक ग्राहकले अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ

राष्ट्रिय सहकारी बैंकले ‘लघु गोष्ठी’ गर्दै, सहकारीको पैसा सहकारीमै राख्न चुनौती

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवस-२०७८ को अवसरमा राष्ट्रिय सहकारी बैंकले ‘सहकारीको वर्तमान अवस्थाः समस्या र समाधान’ विषयमा लघु गोष्ठी आयोजना गर्ने भएको छ । चैत्र २० गते मनाईने

श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई पारदर्शी र व्यवस्थित बनाउने श्रममन्त्रीको उद्घोष

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था पारदर्शी र व्यवस्थित गर्ने उद्घोष गरेका छन् । स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूसँग