वैशाख ३ गते दरबारमार्गमा एफएनसीसीआइ र एनसेलको सहकार्यमा

काठमाडौं । नयाँ वर्षको अवसरमा काठमाडौंमा सडक महोत्सव हुने भएको छ । कोभिडका कारण थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानिय उत्पादन तथा

बेगनास तालको डुंगा व्यवसायीलाई सिभिल बैंकद्वारा क्यूआर कोड वितरण

काठमाडौं । सिभिल बैंक कास्कीको बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको छ । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा

राष्ट्र उत्थान र इमर्जिङ नेपालले यसरी बनाउँदै छन् लगानीकर्तालाई मालामाल

काठमाडौं । सेयर बजारमा निरन्तरको गिरावट कायमै छ । तर अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लाग्दै गर्दा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको सेयर मूल्य भने निरन्तर उकालो लाग्दै गएको

विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिनेः मन्त्री आले

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन् । विराटनगर विमानस्थलको आज अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको

जेठ ७ मा ‘अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’

काठमाडौं । मुस्ताङको जोमसोममा ‘प्रधानसेनापति प्रथम अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ हुनेभएको छ । आगामी जेठ ७ गते हुने प्रतियोगितामा स्वदेशका १५ र विदेशी १० टिमको सहभागिता रहने छ

चार वर्षसम्म तलब नपाएपछि विद्यालयविरुद्ध मुद्दा

ओखलढुङ्गा । कार्यालय सहयोगी डोमा शेर्पाले आफूलाई लामो समयसम्म तलव नदिएको आरोप लगाउँदै खिजीदेम्बा गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापनविरुद्ध उजुरी गर्नुभएको छ । आफूलाई चार वर्षसम्म तलब नदिएर

प्रधानमन्त्री देउवाले भारतबाट रेल्वे सेवाको उद्घाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यामबाट शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार

बेनी-जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो

म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका (टाइमकार्ड) हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १०

सहकारी मार्फत युवा उद्यमशीलता वृद्धि गर्न महासंघले उद्यमशीलता गोष्ठी गर्दै

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले चैत २५ र २६ गते ‘नेशनल युथ फोरम को-अपरेटिभ इन्टरप्रेनियरसीप’ को आयोजना गर्ने भएको छ । देशभरका साढे २ सय सहकारीका सञ्चालक, युवा उद्यमी तथा

अरुण तेस्रोको छ्याङ्गकुटी-दिदिङ खण्डको छुट मुआब्जा उपलब्ध गराइने

संखुवासभा । सङ्खुवासभाको अरुण-३ जलविद्युत् परियोजनाको पहुँच मार्गअन्तर्गत छ्याङ्गकुटी-दिदिङ (०-२४ किमी_ खण्डअन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ । छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबार बसको मन्त्रिपरिषद् बैठकले गरेको हो