काठमाडौं । आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा सुमन पोख्रेल नियुक्त भएका छन् । यसअघि ग्रुपका सीइओ रहेका पोख्रेललाई बोर्ड बैठकले नियुक्त गरेको हो । बोर्ड बैठकले सीइओमा खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । उनी यसअघि कम्पनीमा महाप्रबन्धक थिए ।

प्रतिक्रिया