सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले बढेर ९९

नयाँ वर्षसँगै सीवाईसी नेपाल लघुवित्तले आइपीओ ल्याउने

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आगामी नयाँ वर्ष लगत्तै साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काश गर्न लागेको हो ।

पुँजी बढाउन बीमा संस्थानले आइपीओलाई प्राथमकिता दिने

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित दुई बीमा कम्पनीहरू पुँजी वृद्धि योजनाको आन्तरिक तयारीमा जुटेका छन् ।  बीमा समितिको सञ्चालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन

राजनीतिक र आर्थिक संकटको चपेटामा पाकिस्तानः इभिएम किन्नमात्रै ५ खर्ब लाग्ने, कहाँबाट जुट्ला पैसा ?

एजेन्सी । श्रीलंका चरम आर्थिक संकटको चपेटमा छ । सबै क्षेत्र तवाही भएको छ । दक्षिण एशीयाली देशहरुमा संकटको पारो चढ्दै गएको छ । त्यसको केन्द्रमा कोरोनाले नै काम गरेको

अधिकार सम्पन्न मेयरको कमसल फिनिसिङ, चिरिबाबुलाई कति अंक ?

काठमाडौं । मेयर चिरिबाबु महर्जनका चुनावी प्रतिविद्धता पूरा भएको भए आज ललितपुर महानगरपालिका कस्तो हुन्थ्यो होला ? चक्रपथमा मोनोरेल कुदिरहेको हुन्थ्यो । पुल्चोक र कुपन्डोलसहित चार ठाउँमा फ्लाइओभर बन्थे ।

नेपाल-भारत उद्योग वाणिज्य संघले वाणिज्य मन्त्रालयसँग बौद्धिक सम्पत्तिमा सहकार्य गर्ने

नेपाल–भारत उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष सुनिल केसीको नेतृत्वमा उपाध्यक्ष सैवाल घोष, महानिर्देशक केशब मान र्सिह तथा उपनिर्देशक मार्शल राठौर तथा कारोबार दैनिकका सम्पादक एवं संचारबिज्ञ कुवेर चालिसे सहितको एक

प्रधानमन्त्री देउवाले खुलाएको सुपारी आयात रोक्न वाणिज्य समितिको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खुलाएको सुपाती आयात रोक्न प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले प्रधानमन्त्री देउवाले खुलाएको सुपारी आयात रोक्न वाणिज्य समितिको निर्देशन दिएको छ

यी ६ आयोजनाबाट भारतले बिजुली किन्ने, तामाकोशीको किन गरेन खरिद ?

काठमाडौं । भारत सरकारले नेपालमा ३६४ मेगावाट बिजुली किन्ने सहमति प्रदान गरेको छ । भारत सरकारको सहमतिपछि भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मार्फत नेपालमा उत्पादित बिजुली भारतमा बिक्री हुनेछ । गत वर्ष

सरकारको कामप्रति पूर्वअर्थमन्त्री डा.महत असन्तुष्ट, अर्थतन्त्र सुधारका लागि यस्ता छन् सुझाव

काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको गुनासो गरेका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री महतले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको

विदेशबाट पैसा पठाउनेलाई आईपीओमा आरक्षण, मापदण्ड बनाइँदै

काठमाडौं । विदेशबाट वैधानिक रुपमा पैसा पठाउने नेपाली नागरिकलाई सरकारले सार्वजनिक निष्काशन (आइपीओ) मा आरक्षण दिने भएको छ ।  रोजगारीका लागि विदेशमा रहेका र नेपालमा वैधानिक रुपमा पैसा पठाउने  नेपाली