तरलताको समस्या समाधान गर्न सीडी रेसियो ९५% बनाउन

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब बढ्दै गएको र ब्याजदरमा समेत वृद्धि भइरहेकोमा नेपाल उद्योग परिसंघको ध्यानाकर्षण भएको जनाएको छ । तरलता र ब्याजदरमा परेको चापप्रति नेपाल सरकार

‘भित्रि कारोबार’ गर्दा अमेरिकामा गुप्तालाई डेढ अर्ब जरिवाना र जेल, ढुंगानालाई के होला ?

काठमाडौं । एक सिमेन्ट कम्पनीको सेयरमा भित्रि कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोपमा पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले हालैमात्र पदबाट बर्खास्त गर्यो । अर्थमन्त्रालयले गठन गरेको

साढे ४ करोड लगानीमा खसीबोका बजार केन्द्र बन्दै, सातै प्रदेशमा निर्माण गर्ने तयारी

काठमाडौं । नेपालमा पहिलो पटक अत्याधुनिक तरिकाबाट केन्द्रीय खसीबोका बजार केन्द्र निर्माण भएको छ । नेपाल चौपाया खरिद बिक्री कृषि फार्म ग्रुपले पहिलो पटक देशकै नुमूनायुक्त खसीबोका बजार केन्द्र बनाएको

टेण्डर प्रक्रियाको समयावधि २८ दिनमा झार्न अर्थमन्त्री शर्माको प्रस्ताव

काठमाडौं । टेण्डर प्रक्रियामा लाग्ने ५ महिने म्यादलाई २८ दिनमा झार्न प्रस्ताव गरिएको छ । सार्वजनिक खरिद ऐन अनुसार सूचना निकाल्नका लागि ३५ दिन, टेण्डर आवहान गर्न ३५ दिन, टेण्डरमा

मुक्तिनाथ कृषि कम्पनीले आइपीओ जारी गर्ने

काठमाडौं । मुक्तिनाथ बिकास बैंकलगायत नेपालका ८ सय ६३ जनाभन्दा बढी व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । २०७५ सालमा

कर्जा तथा व्याजदर सम्बन्धी जानकारी दिने ‘सरल बैंकिङ सेवा’ सञ्चालनमा

काठमाडौं । निक्षेप कर्जा तथा व्याजदरको सम्पूर्ण जानकारी सरलरुपमा प्रदान गर्ने उद्देश्यसहित सरल बैकिङ सेवा सञ्चालनमा आएको छ । बैंक तथा वित्तिय संस्थाहरुले प्रदान गर्ने कर्जा तथा व्याजदर सहित अनलाइन

राजस्व चुहावट नियन्त्रणमा अनुसन्धान विभागको सक्रियताः १३८ वटा मुद्दामा २५ अर्ब बिगो मागदावी

काठमाडौं । राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्ष २०७७/०७८ मा झण्डै २५ अर्ब रुपैयाँ बिगो मागदावी गर्दै १३८ ओटा मुद्दा दायर गरेकोछ । राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन सम्बन्धमा

खोपले बढाउँदै अर्थतन्त्र, २०२२ मा ३.९% आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले नेपालको अर्थतन्त्रमा कोरोना विरुद्धको खोप प्रभावकारी भएको बताएको छ । कोरोनाविरुद्धको खोपका कारण नेपालको अर्थतन्त्रका साथै पर्यटन क्षेत्र पनि बिस्तारै बढ्दै गएको बैंकको भनाइ छ ।

मासुको मूल्य निर्धारण, खसी र कुखुराको मासुको मूल्य कति ?

काठमाडाैं । मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् ।

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार ५ सय