चीपको अभावका कारण मारुती सुजुकीले अक्टोबरमा ४०% ले

एजेन्सी । विश्वभरमा कार कम्पनीहरु सेमिकन्डक्टरको समस्यासँग जुधिरहेका छन् । नयाँ रिपोर्ट अनुसार मारुती सुजुकीले यो समस्याका कारण अक्टोबरमा ४० प्रतिशत उत्पादन कटौती गर्नेछ । अर्थात् कम्पनीले ६० प्रतिशत मात्रै

ओयोले आइपीओ निष्कासन गर्न पायो अनुमति, १ अर्ब ३५ करोड जुटाउने तयारी

एजेन्सी । होटल बुकिङ एप ओयोले होटल्स एण्ड होम्सलाई सर्वसाधारणमा आइपीओ जारी गर्नका लागि अनुमति पाएको छ । कम्पनीले आइपीमार्फत् करिब १ अर्ब ३५ करोड रुपैयाँ जुटाउने योजना बनाएको छ

महासंघ अध्यक्ष गोल्छा र बंगलादेशी राजदूतबीच भेट आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्नेमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल लागि बंगलादेशका राजदुत सलाहुद्दिन नोमन चौधरीबीच महासंघ सचिवालयमा शुक्रबार भेटवार्ता भएको छ । भेटमा भौगोलिक दुरीका हिसाबले जम्मा २७

बढी मूल्यमा सामान बिक्री गर्ने भाटभटेनी सुपरमार्केटलाई ५० हजार जरिवाना

काठमाडौं । विभिन्न खाद्यान्ना सामग्री अस्वभाविक महंगो मूल्यमा बिक्री गर्ने भाटभटेनी सुपरमार्केटलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबार गरेको अनुगमनमा बढी मूल्यमा सामान बिक्री

आवासीय विदेशीले बुध्द एयरको नर्मल फेयर मै टिकट काट्न पाउने

काठमाडौं । बुध्द एयरले ६ महिनादेखि नेपालमै बसोबार गर्दै आएका विदेशीहरुका लागि हवाई भाडादर घटाएको छ । कम्पनीले नेपालमै बसोबास गर्दै आएका विदेशीहरुको हकमा बुध्द एयरको आवासीय भाडादर घटाएको हो

बुध्द एयरको घटना सामान्य इरर होः सहसचिव बुद्धि लामिछाने

काठमाडौं । नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ । शुक्रबवार सिंहदरवारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याहरुको बारेमा

आरम्भ चौतारी लघुवित्तको सीइओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सीइओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । संचालक समितिको मिति असोज १४ गतेको बैठकले शर्मालाई नियुक्ति गरेको छ । संस्थाको केन्द्रीय कार्यालय

अष्ट्रेलियाले जारी सीमा प्रतिबन्ध सहज बनाउने

अष्ट्रेलिया । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तरराष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गर्नुभएको छ।     मोरिसनका अनुसार उक्त घोषणा साउथ वेल्सबाट शुरू हुने छ र ८०

पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा थापा

काठमाडाैं । पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा अञ्जन थापा (कुमार) चयन भएका छन् । सङ्गठनको बिहीबार साँझ सम्पन्न प्रथम भेलाले थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

त्रिविले ‘सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन’ शुरू गर्दै, छात्रवृत्ति पनि दिने

काठमाडाैं ।  त्रिभुवन विश्वविद्यालयले ‘सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन’ विषयमा स्नातकोत्तर तह सञ्चालनमा ल्याएको छ ।        मानविकी तथा सामाजिक विज्ञान सङ्कायअन्तर्गत उक्त विषयमा भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार, सुशासनका चुनैती, तथ्याङ्क