आफ्नै टीएमएस चलाउन ब्रोकर कम्पनीले गरे आनाकानी, विनियमावली
काठमाडौं । धितोपत्र दललाल व्यवसायी (ब्रोकर) कम्पनीहरुले छुट्टाछुट्टै टीएमएस तथा डेटा सेन्टर सञ्चालनका लागि लागि आनाकानी गर्न थालेका छन् । टीएमएस राख्नका लागि न्यूनतम ८० लाखदेखि साढे २ करोड रुपैयाँ