नेपाल सिंगापुर चेम्बर अफ कमर्शको अध्यक्षमा कुँवर



काठमाडौं । नेपाल सिंगापुर चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्जिको अध्यक्षमा दीपक कुँवर चयन भएका छन् । कुँवरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन भएको छ ।

जसमा विशिष्ट सदस्यमा राजेशकाजी श्रेष्ठ र उपाध्यक्षहरुमा अमृत प्र द्वा, सञ्जयकुमार अग्रवाल र विनोद ढकाल छन् ।

साथै, महासचिवमा कृष्णकुमार अग्रवाल र कोषाध्यक्षमा गोविन्दप्रसाद थपलिया चयन भएका छन् ।

साथै, सचिवमा देव आनन्द सरावगी र दिनेश श्रेष्ठ चयन भएका छन् ।


क्लिकमान्डु