‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

काठमाडौं । पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड-१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन् । नेपाल एशोसिएशन अफ

आयात चुलिँदा राजस्वमा छलाङ, २ महिनामा सरकारले उठायो १६८ अर्ब

काठमाडौं । सरकारले दुई महिनाको अवधिमा डेढ खर्ब बढी राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ खर्ब ६८ अर्ब ५७ करोड

सेयर बजारमा बीमा कम्पनीहरुको १४ अर्ब बढी लगानी, कुन कम्पनीको कति ?

काठमाडौं । बीमा कम्पनीहरुले सेयर बजारमा करिब साढे १४ अर्ब लगानी गरेका छन् । गत आर्थिक वर्षमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले सुचीकृत पब्लिक कम्पनीहरुको साधारण सेयरमा १४ अर्ब ४४

दशैंमा ग्राहकले चाहेअनुसार गाडी पाउनै मुश्किल, महिनौं कुनुपर्ने बाध्यता

काठमाडौं । नेपालीहरू महान चाडपर्व नजिकिएसँगै विभिन्न दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन कम्पनीहरूले दशैंतिहार लक्षित अफर सार्वजनिक गरेका छन् । सामान्य अवस्थाका दशैंअगावै नाडा अटो शोबाट अफर र

१३औं नाफिज डेको अवसरमा रक्तदान, सल्लाहकार समिति घोषणा

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले भदौ ३१ गते बिहीबार १३औं स्थापना दिवस मनाएको छ । वि.सं. २०६६ भदौ ३१ गते स्थापित नाफिजले रक्तदान कार्यक्रम, आधारभुत आर्थिक पत्रकारिता

८ वर्षपछि गुण एयरलाइन्सको ‘बाउन्स ब्याक’, ब्राण्ड जोगाउने राजेन्द्र शाक्यको अठोट यसरी भयो पूरा

काठमाडौं । सफलता र असफलता व्यावसायिक जीवनका नछुट्टिने पाटा हुन् । सफलताको सम्भावना र असफलताको जोखिमका बीच शुरु गरिने व्यावसायिक यात्रामा कहिले कहाँ पुगिन्छ टुंगो हुँदैन । तर, सफलता र

स्टार्टअपलाई कुल लगानीको १० प्रतिशत बिनाधितो ऋण दिन महासंघको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित कर्जा प्रवाह गर्नु पर्ने धारणा राख्दै आएको थियो । कोभिड १९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरूत्थानसंगै साना मझौला उद्यम (एमएसएमई) र स्टार्ट

एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुश मल्ली निर्विरोध

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भएका छन् । पूर्वअध्यक्ष सावरमल अग्रवाल र उद्योगी विजयहरि शर्मा प्रतिस्पर्धामा रहे पनि सहमतिका लागि भएको प्रयासपछि

निर्देशिका व्यवहारिक बनाउन सुनचाँदी ब्यवासायीको आग्रह

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले ‘बहुमुल्य धातु वा वस्तुको कारोबार गर्ने ब्यवसायीहरुका लागि जारी निर्देशिका २०७७’ व्यवहारिक वनाउन सरकारसँग आग्रह गरेको छ । निर्देशिकाका कतिपय बुँदाहरू व्यवहारिक नभएको भन्दै

बिकास हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । विकास हाइड्रोपावरले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतामा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे