साउन र भदौ महिनामा १०८ वटा अपार्टमेन्ट किनबेच

काठमाडौं । भदौ महिनामा देशभरको मालपोत कार्यालयबाट ५६ वटा अपार्टमेन्ट किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको भदौ महिनामा ५६ वटा अपार्टमेन्ट लिखत पारित

बुटवल उपमहानगरपालिकाको मेयर सुवेदीमाथि मुक्का प्रहार

काठमाडौं । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकनका क्रममा स्थानीय एक युवाले सुवेदी मुक्का प्रहार गरेका हुन् । सोमबार विहान पहिरो अवलोकन

पूर्वसूचना बिना जागिर छाड्ने १२ कर्मचारीसँग मेगा बैंकले असुल्यो साढे ५ लाख

काठमाडौं । मेगा बैंकले जागिर छाड्ने कर्मचारीसँग साढे ५ लाख रुपैयाँ बढी असुल गरेको छ । बैंकले कर्मचारी विनियमावली विपरीत जागिर छाड्ने १२ जना कर्मचारीसँग ५ लाख ५६ हजार ७८८

संसदबाट बजेट पास, एमालेको नाराबाजी कायमै

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधि सभाबाट बजेट पारित भएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विधेयक बहुमतले पारित भएको हो । सरकारले यसअघि बजेट

प्रि-ओपनिङमा ५.७२ अंकले बढ्यो नेप्से, ४६ कम्पनीको कारोबार

काठमाडौं । सोमबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ५.७२ अंकले बढेको छ । प्रि-ओपनिङमा ४६ वटा कम्पनीको कारोबार भएको छ । जसमा २३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७ वटा

एनसीएचसएल प्रणालीमा अब तीन बजेसम्म कारोबार हुने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) बाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली एनसीएचएल आइपिएएसमा ३ बजेसम्म कारोबार हुने भएको छ । बैकका ग्राहकहरुको कारोबार, नेपाल सरकार, पूँजी बजार, अर्ध सरकारी संस्थाहरु लगायतका विभिन्न

तरलता अभावले ब्याजदर बढाउँछ, ब्याजदर बढ्दा निष्क्रिय कर्जा बढ्न सक्छः डा. वुद्धि मल्ल

एकपटक जेपी मोर्गानका प्रमुख कार्यकारी अधिकृत जेमी डिमोनलाई उनको छोरीले आर्थिक संकट भनेको के हो भनेर साध्छिन् । छोरीको प्रश्नपछि डिमोनलाई मुसुक्क मुस्कुराएर यो हरेक ५/७ वर्षमा घटिरहने एउटा घटना

शिवम् हाउजिङले २ अर्ब लागतमा ‘सुगम’ र ‘हरिहर’ कोलनी बनाउँदै, मूल्य साढे ४ करोडसम्म

काठमाडौं । झापाको बिर्तामोडमा शिवम् हाउजिङ प्रालिले दुई वटा व्यवस्थित कोलोनीको निर्माण कार्य अगाडि बढाएको छ । दुई वर्षदेखि निर्माण कार्य शुरू गरिएको उक्त कोलोनीमा २ अर्ब लगानी भएको कम्पनीका

पोखरामा विश्वको सबैभन्दा लामो दूरीको सुपरम्यान जीपलाइन शुरु

काठमाडौं । पोखरा घुम्ने जाने पर्यटकका लागि जीपलाइन नौलो होइन । सराङकोटदेखि हेम्जासम्मको १८५० मिटर लम्बाइ भएको जीपलाइन अब सुपरम्यान जीपलाइनमा परिवर्तन भएको छ ।यसअघि बसेर जीपलाइनको मजा लिएकाहरुले अब

पोखरामा बन्दैछ एकैसाथ तीन जना खेल्न मिल्ने ‘जायन्ट स्वीङ’, दशैं अगाडि शुरु हुने

काठमाडौं । पर्यटकीय गन्तव्य पोखरा पछिल्लो समय एड्भेञ्चर टुरिजमका लागि पनि गन्तव्य बन्दै गइरहेको छ । पोखरा पुग्ने पर्यटकले अब पोखराको सौन्दर्यसँगै एड्भेञ्चर टुरिजमको पनि मजा लिन पाउने भएका छन्