मोफसलमा केन्द्रित हुँदै हाउजिङ र अपार्टमेन्ट, मूल्य डेढ

काठमाडौं । विगतमा उपत्यकामात्रै केन्द्रित भई हाउजिङ तथा अपार्टमेन्टको विकास हुन्थ्यो । उपत्यकामा केन्द्रित अपार्टमेन्ट र हाउजिङ पछिल्लो समय मोफसलमा केन्द्रित हुँदै निर्माण हुने क्रम बढ्न थालेको छ । २०७२

सांग्रिला डेभलपमेन्ट बैंकको ९७औं शाखा वीरगञ्जमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वीरगञ्जस्थित लिंकरोडमा शाखा सञ्ण्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि शाखा सञ्चालनमा ल्याएको हो । वीरगञ्ज शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा

सानिमा बैंकको नयाँ कार्यालय ललितपुरको ढोलाहिटीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना गरेको छ । उक्त कार्यालयको उद्घाटन वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका दछन् । सानिमा

कच्चा तेलको मूल्य ७५ डलर नाघ्यो, फेरि मूल्य बढ्ने संकेत

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ७५ अमेरिकी डलर पुगेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बेन्चमार्क ब्रेट क्रुडको मूल्य सोमबार फेरि ७५ अमेरिकी डलरको हाराहारीमा रहेको छ ।

कोभिड १९ नियन्त्रणको लागि विश्व बैंकबाट सहयोग अझै चाहिन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता रहेको बताएका छन् । सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्‍याउँदै आइरहेको

गोदावरीमा सञ्चालनमा आयो ‘टू वे जिप लाइन’, शुल्क १ हजार रुपैयाँ

काठमाडौं । ललितपुरको गोदावारीस्थित विशंखुनारायण सामूदायिक वनमा ‘टु वे जिपलाइन’ सञ्चालनमा आएको छ । सामूदायिक वनमा असोज १ गतदेखि जिपलाइन वाइल्ड वन्डर नेपाल प्रालिले औपचारिक रुपमा गोदावारी जिपलाइन सञ्चालनमा ल्याएको

लगानीकर्तामा चरम निराशा, नेप्से ११४ अंकले घट्दा दर्जनबढी कम्पनीको सेयरमा नेगेटिभ सर्किट

काठमाडौं । आइतबारको सार्वजनिक विदापछि सोमबार खुलेको सेयर बजार राताम्मे भएको छ । सेयर लगानीकर्तामा चरम निराशा देखिएको छ । सोमबारको कारोबारमा नेप्से परिसूचक ११४.०२ अंकले घटेर २६९८.२५ अंकमा सीमित

डाङ्गोटेको कम्पनीले दैनिक साढे ६ लाख ब्यारेल इन्धन प्रशोधन गर्ने

एजेन्सी । नेपालमा समेत सिमेन्ट उद्योग खोल्ने लक्ष्यका साथ लगानी बोर्डमा प्रस्ताव पेश गरेपनि खानी नपाएको अफ्रिकाको डाङ्गाटे समूहले दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया

नयाँ नोटको रौनक (फोटोफिचर)

काठमाडौं । केन्द्रीय बैंकले सोमबारदेखि नयाँ नोट सहटीको सुविधा शुरु गरेको छ । सर्वसाधारणले बालुवाटारस्थित केन्द्रीय कार्यालय र ७ वटै प्रदेशका कार्यालयबाट नयाँ नोट साट्न पाउनेछन् । सोमबार विहानैदेखि सर्वसाधारणले

उद्योगलाई मागेजति विजुली उपलब्ध गराउन कुलमानले थाले पहल

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगहरुलाई मागेजति विद्युत उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाहरुको निर्माणलाई जतिसक्दो छिट्टो सम्पन्न गर्ने पहल सुरु गरेको