सानिमा बैंकको नयाँ कार्यालय ललितपुरको ढोलाहिटीमा



काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना गरेको छ ।

उक्त कार्यालयको उद्घाटन वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका दछन् । सानिमा बंैकको देशका सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।


क्लिकमान्डु