एफपीओको प्रिमियम र मर्जर/प्राप्तिमा कर उठेपछि आईआरडीले मंसिरमा

काठमाडौं । मंसिर महिनामा आन्तरिक राजस्व विभागले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । सर्वोच्च अदातलले एफपीओको प्रिमियम तथा मर्जर/प्राप्तिको लाभमा कर लिने बाटो खुला गरेपछि विभागले मंसिर महिनामा लक्ष्यभन्दा

मदांकिनी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । मदांकिनी हाइड्रोपावरले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस

सेयर बजारमा आइतबार १ बजेसम्म यस्तो उतारचढाव, १ बजेपछि सकारात्मक

काठमाडौं । नेपाल स्टक एक्सचेन्चमा आइतबार प्रारम्भिक समयमा तीव्र उतारचढाव देखिएको छ । एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा शुक्रबार बैंक तथा बीमा कम्पनीहरुले सरकारविरुद्धको मुद्दा हारेपछिको लगानीकर्ताको विचलन

एनएमबि बैंकले बोलायो बार्षिक साधारणसभा

काठमाडौं । एनएमबि बैंकले बार्षिक साधारणसभा बोलाएको छ । बैंकले पुस २६ गतेका लागि सभा बोलाएको छ । बैंकले सभा प्रयोजनका लागि पुस ६ गते एक दिन बुक क्लोज गर्ने

हिमालयन पावर पार्टनरले बनायो सेयरधनीको हात खाली

काठमाडौं । हिमालयन पावर पार्टनर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले यो पटक कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीले पुस २५ गतेका लागि बार्षिक साधारणसभा बोलाएको

बुटवल पावर कम्पनीले ५% लाभांश दिने, एफपीओ निष्काशन गर्ने

काठमाडौं । बुटवल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सर्वोच्च अदालतले रिट खारेजपछि कामना सेवा विकास बैंकले तिर्यो साढे २ करोड बढी कर

काठमाडौं । कामना सेवा विकास बैंकले ठूला करदाता कार्यालयमा करोड ६२ लाख ६६ हजार ५८६ रुपैयाँ कर दाखिला गरेको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज

एनसेल र धुलिखेल अस्पतालको टेलिमेडिसिन कार्यक्रम कोशेढुंगा

काठमाडौं । एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा संचालनमा रहेको एनसेल टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम देशको स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने पद्धतिमा एउटा कोशेढुङ्गा र क्रान्ति सावित भएको छ ।

सर्वोच्च अदालतले रिट खारेज गरेपछि एनएमबि बैंकले तिर्यो १ अर्ब ८४ करोड बढी कर

काठमाडौं । एनएमबि बैंकले ठूला करदाता कार्यालयमा १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ कर दाखिला गरेको छ ।बैंक तथा तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिँदा तथा

सुजल फुड्सले एकै वर्ष गर्‍यो २ अर्बको व्यापार

काठमाडौं । सुजल फुड्स प्रालिले एकै वर्ष २ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा २ अर्ब ३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले