हिमालयन पावर पार्टनरले बनायो सेयरधनीको हात खाली



काठमाडौं । हिमालयन पावर पार्टनर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले यो पटक कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीले पुस २५ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।

सभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गर्ने भएको छ । पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।


क्लिकमान्डु