सुजल फुड्सले एकै वर्ष गर्‍यो २ अर्बको व्यापार

काठमाडौं । सुजल फुड्स प्रालिले एकै वर्ष २ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा २ अर्ब ३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने समय थपियो

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासनको सेयरमा आवेदन दिने समय थपिएको छ ।आजसम्म आवेदन दिन सकिने भएपनि माग अनुसार आवेदन नपरेपछि समय थपिएको हो । मंसिर २७ गतेदेखि

हिमालयन रिको आईपीओमा आइतबार बिहानसम्ममा १२ लाख ८० हजार जनाले २ करोड ३४ लाख कित्ताका लागि आवेदन दिए

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा आइतबार बिहानसम्ममा २ करोड ३४ लाख ८३ हजार ९८० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि २ करोड ४९

निसानले चीनमा बनेका विद्युतीय गाडी विश्व बजारमा ल्याउँदै

एजेन्सी । चर्चित गाडी उत्पादनक कम्पनी निसान मोटर्सले चीनमा निर्माण गरिएका विद्युतीय गाडीहरुलाई विश्व बजारमा ल्याउने घोषणा गरेको छ । रोयटर्सकाअनुसार कम्पनीले चीनमा त्यहाँको शीर्ष विश्वविद्यालयसँगको सहकार्य तथा स्थानीय स्रोतहरुको

भारतीय कम्पनी ओलाको नयाँ एआई कृत्रिम सार्वजनिक, च्याटजीपीटी र बार्डलाई टक्कर दिने घोषणा

एजेन्सी । पछिल्लो समय विश्वभरमा नै विभिन्न कम्पनीहरुले आ-आफ्नै आर्टिफिसियल इन्टिलिजेन्स टुलहरु बनाउने होडबाजी नै चलेको छ । ओपन एआईले च्याटजीपीटीलाई सार्वजनिक जमातका लागि खुला गरेसँगै बढ्दै गएको एआईको प्रयोग

नेप्सेले निबन्ध प्रतियोगिता गर्दै, उत्कृष्टलाई ७५ हजार पुरस्कार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले निबन्ध प्रतियोगिताको आयोजना गरेको छ । नेप्सेले ३१ औं वार्षिकोत्सवको अवसरमा पुँजीबजार सम्बन्धि निबन्ध प्रतियोगता आयोजना गर्न लागेको सूचनामार्फत जानकारी दिएको छ ।

४ करोड लागतमा चोभारमा बनेको क्यानओपी जीपलाइन सञ्चालनमा, कति लाग्छ शुल्क ?

काठमाडौं । चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ । शनिबार जीपलाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गरिन् । सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै पहिलो पटक नमूना जीपलाइनको रुपमा निर्माण

पुँजी बजारसम्बन्धी सम्पूर्ण सेवा दिनेगरी नबिल स्टक डिलर स्थापना

काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल स्टक डिलर औपचारिक रूपमा सञ्चालनमा आएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)

गैरआवासीय नेपाली नागरिकताः कार्यान्वयन सहज बनाऔँ

२० वर्षअघि गैरआवासीय नेपाली संघको स्थापना भएदेखि नै हामीले सुरुमा दोहोरो नागरिकता र पछि नागरिकताको निरन्तरताको माग गर्दै आएका थियौं । उक्त माग अहिले आंशिक रुपमा भए पनि पूरा भएको

एफपिओको प्रिमियम र मर्जर/प्राप्तिको आम्दानीबाट कुन संस्थाले सरकारलाई कति कर तिरे ?

काठमाडौं । आन्तरिक राजस्व विभागले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा शनिबार दिउँसो ५ बजेसम्म १२ अर्ब ८० करोड रुपैयाँ कर संकलन गरेको छ । विभाग अन्तर्गतको ठुला करदाता