भित्री कारोबार गरेको भन्दै एलआईसी नेपालका व्यवस्थापक र

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालका उच्च व्यवस्थापक र सञ्चालकले भित्री कारोबार गरेको भन्दै धितोपत्र बोर्डमा उजुरी परेको छ । कम्पनीका उच्च व्यवस्थापक र सञ्चालकको मिलेमतोमा हकप्रद सेयरको नाममा

प्रथम विद्यालय स्तरिय विश्वदर्शन योग प्रतियोगिता सम्पन्न

काठमाडौं । विश्व दर्शन अभियान नेपालद्वारा ‘प्रथम विश्वदर्शन योग प्रतियोगिता’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा राजधानीको विभिन्न १३ स्कुलका १५० भन्दा बढी विद्यार्थीहरु सहभागीता रहेको थियो । चाँगुनारायण–४, भक्तपुरको

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालद्वारा पद तथा गोपनीयताको सपथ

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत रहेका ढकाल

उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

काठमाडौं‍ । सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी

धितोपत्र बोर्डका अध्यक्ष हमालविरुद्ध ५ आरोप लगाउँदै अख्तियारमा उजुरी

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । करिब दुई बर्से कार्यकाल सकिएर बिदा हुने बेलामा अध्यक्ष हमालविरुद्ध मंसिर २६ गते सी-०३४५७१

आन्दोलन रोक्न नेपाल एयरलाइन्सका कर्मचारीलाई मन्त्रीको निर्देशन, ग्राउण्ड ह्याण्डलिङ नखोस्ने प्रतिबद्धता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका कर्मचारीलाई आन्दोलन रोक्न निर्देशन दिएका छन् । आइतबार पर्यटन मन्त्री किरातीले निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा यथावत रहने

दोहोरो अंकको सुधार आउँदा सेयर बजार इन्डेक्स २ हजार माथि, जलविद्युतमा उछाल

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । बजारमा २७.७५ अंकको सुधार आउँदा इन्डेक्सले २ हजार बिन्दु पार गरेको छ । आइतबार इन्डेक्स

वैदेशिक रोजागारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हरायोः जिफन्ट

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजागारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको बताएको छ । आइतबार अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८० को अवसरमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा

फेसबुकबाट ५३ करोड चोरेको आरोपमा पूर्व कर्मचारी दोषी

एजेन्सी । सामाजिक सञ्जालको माध्यम फेसबुकबाट ५३ करोड ४० लाख रुपैयाँ (४ मिलियन अमेरिकी डलर) चोरेको आरोपमा पूर्व कर्मचारी दोषी ठहर भएकी छिन् । फेसबुककी पूर्व कर्मचारी बारबरा फुरलो स्माईल्सलाई

पाँच महिनामा सरकारको आम्दानीभन्दा खर्च ६९ अर्बले बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत