सेयर बजारमा दोहोरो अंकको सुधार: विकास बैंक, वित्त

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सरधार देखिएको बजार बढेसँगै कारोबार रकम पनि बढेको छ । बजार २०.६२ अंकले बढ्दा परिसूचक २०८०.१२ बिन्दु कायम भएको छ । कारोबारमा १६५ कम्पनीको

दाबी भुक्तानी लिन आउन बीमितलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स आग्रह

काठमाडौं । बीमा बापतको दाबी भुक्तानी लिनका लागि सम्पर्कमा आउन आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बीमितलाई आग्रह गरेको छ । मंगलबार सार्वजनिक सूचना जारी गर्दै इन्स्योरेन्सले २०८० सालको असारसम्ममा क्षति बीमा दाबीका

चिप प्रविधिमा आधारित पेपरलेस भिजिटिङ कार्ड उत्पादन गर्दै इभाज, यस्ता छन् विशेषता

काठमाडौं । इभाज कार्ड प्रालिले पेपरलेस डिजिटल कार्डको उत्पादन गर्ने भएको छ । पेपरको प्रयोग घटाउँदै डिजिटल माध्यमबाट कार्डको आदानप्रदान गर्न सकिने गरी कम्पनीले डिजिटल कार्डको उत्पादन सुरु गरेको हो

काठमाडौंका यी ३६ ठाउँमा स्विच थिचेर बाटो काट्न मिल्ने, ठेक्का आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विभिन्न ३६ ठाउँमा स्विच थिचेर बाटो काट्न मिल्ने प्रविधि (पेलिकन क्रसिङ) जडान गर्नका लागि ठेक्का आह्वान भएको छ । काठमाडौं महानगरपालिको महानगरभित्र रहेका २४ वटा

मंसिर मसान्तसम्ममा १ लाख १९ हजार करदाताले बुझाए काठमाडौं महानगरमा कर

काठमाडौं । मंसिर मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाकामा १ लाख १९ हजार ४५९ जना करदाताले कर तिरेका छन् । यसरी तिरिएको करबाट २ अर्ब ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ

विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको १५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै, मूल्य कति ?

काठमाडौं । विशाल ग्रुपले आफ्नो स्वामित्वमा नेपाल पुनर्बिमा कम्पनीमा रहेको संस्थापक सेयर लिलाम बिक्री गर्ने भएको छ । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको १५ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

एक वर्षमा विदेशिए १६ लाख नेपाली, एक लाख ६३ हजार बसाइँ सरे

काठमाडौं । नेपालीहरु विदेशिने क्रम अत्याधिक बढेको छ । पहिला पहिला रोजगारीका लागि विदेश जाने नेपालीहरु अहिले बसाइँ नै सर्न थालेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ मा १६

माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनामा एनएमबी बैंक र एचआईडीसीएलले गरे लगानी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । निर्माण अवधिको ब्याजसहित १० अर्ब

एनएमबि बैंक र यूएसएडद्वारा विराटनगरका उद्यमीलाई डिजिटल वित्तीय साक्षरता प्रदान

काठमाडौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसएड) सँगको सहकार्यमा विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यम वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय

महालक्ष्मी विकास बैंकद्वारा विद्यालय र सामाजिक संस्थालाई सहयोग

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात् गर्दै २९ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोग गरेको