टेरामक्स र एमडीएमएसमा भ्रष्टाचारको गन्धपछि प्राधिकरणका अध्यक्ष खनालद्वारा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । खनालले मंगलबार विहान सञ्चार मन्त्री रेखा शर्मालाई राजीनामा बुझाएको दूरसञ्चार प्राधिकरण स्रोतले क्लिकमान्डुलाई जानकारी दिएको छ । पछिल्लो

बचतकर्ताको १ अर्ब २१ करोड हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं । बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमन श्रेष्ठ विजयी

चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा श्रेष्ठले १ हजार ५१५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी सिरिस पन्तले ८४३ मत

यी हुन् एनएमबि बैंकका १६ ठूला सेयरधनी, अध्यक्ष पवन गोल्यानको १ प्रतिशत भन्दा कम

काठमाडौं । एनएमबि बैंकमा १६ जना ठूला सेयरधनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व एफ एम ओ, नेदरल्याण्डसको रहेको छ । बैंकमा एफ एम ओ, नेदरल्याण्डसको १३.६९ प्रतिशत

दक्षिण एसियाको व्यापार सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं । दक्षिण एसियाको व्यापारसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । विश्व व्यापार संगठन (डब्ल्यूटीओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौं विश्व विद्यालयको आयोजनामा आइतबारदेखि सुरु भएको ‘डब्ल्यूसीपी नेपाल–

आईपीओ निष्कासनको तयारी गरेको डिसहोमले एकैवर्ष गर्‍यो सवा ५ अर्बको कारोबार, १० अर्ब ऋण लिँदै

काठमाडौं । आइपीओ निष्कासनको तयारी गरेको डिस मिडिया नेटवर्कले एकैवर्ष सवा ५ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ५ अर्ब १९ करोड ६० लाख रुपैयाँ ९अपरिष्कृत०को

किस्ताबन्दीमा बक्यौता बुझाउन ३० दिनभित्र प्राधिकरणमा आवेदन दिनुपर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता विद्युत महसुल रकम किस्ताबन्दीमा बुझाउनका लागि आवेदन दिन ३० दिनको समय तोकेको छ । मंगलबार सूचना प्रकाशन गर्दै प्राधिकरणले बक्यौता विद्युत महसुल रकम असुल

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दुईवटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

डिभिजन वन अधिकृत कोइरालाविरुद्ध १ करोड २५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनु्सन्धान आयोगले जिल्ला वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कोइरालाले जागिरे अवधिमा जोडेको एक करोड २५

बचतकर्ताको १२ करोड ३५ लाख हिनामिना गरी फरार भएका रियल गोर्खा सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं । बचतकर्ताको १२ करोड ३५ लाख हिनामिना गरी फरार भएका रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बचतकर्ताको जाहेरीका