भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ खर्च गर्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग भएको भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कानुन,

एनआइसी एशिया बैंकले घटायो ब्याजदर

काठमाडौं । एनआइसी एशिया बैंकले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाएको छ । बैंकले बुधबार सार्वजनिक सूचना निकाल्दै माघ एक गतेबाट लागु हुननेगरी मुद्दती निक्षेपको ब्याजदर अधिकतम ८.०६५ प्रतिशत बनाएको

सरकारी छानबिन समितिको निष्कर्ष: एमडीएमएसमा डेढ अर्बभन्दा बढी अनियमितता, संलग्न कर्मचारीको भागाभाग

काठमाडौं । अवैध मोबाइल आयात नियन्त्रण गर्ने तथा मोबाइल फोनको सुरक्षार्थ नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद गर्दा अनियमितता भएको फेला पारेको छ । सरकारले गत कात्तिक

आज १२ कम्पनीको साधारणसभा, ८ वटाले बनाए सेयरधनीको हात खाली

काठमाडौं । पुस मसान्तसँगै सूचीकृत कम्पनीलाई साधारणसभाको चटारो रहेको छ । आज बुधबार मात्रै १२ वटा कम्पनीले सभा बोलाएका छन् । यो वर्ष गत आवको नाफाबाट लाभांश दिने कम्पनी निकै

पुराना गाडीसँग नेटा भी साट्न सकिने योजना

काठमाडौं । सिजि मोटर्स प्रालिले विद्युतिय सवारी साधन नेटा भी को बजार प्रवद्र्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ । हाललाई काठमाडौं उपत्यका लक्षित गरि आयोजना गरिएको यस एक्सचेन्ज

विराटनगरमा डेढ अर्ब लगानीमा बनेको पाँचतारे होटल ‘लेमन ट्रि प्रिमियर’ जेठबाट सञ्चालनमा आउने

काठमाडौं । विराटनगरको भृकुटी चोकमा १ अर्ब ५१ करोड ६० लाख रुपैयाँको लगानीमा निर्माण भएको पाँचतारे होटल ‘लेमन ट्रि प्रिमियर’ जेठबाट सञ्चालनमा आउने भएको छ । शुभ इन्टरनेशनल हस्पिटालिटी प्रालिले

वित्तीय विवरण स्वीकृत हुन बाँकी रहेको भन्दै सधारणसभा गर्ने समय तीन महिना थप्न महिला लघुवित्तको माग

काठमाडौं । वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृत हुने प्रकृयामा रहेको भन्दै महिला लघुवित्त वित्तीय संस्थाले साधारणसभा गर्ने समय तीन महिना थप्न माग गरेको छ । कम्पनीले गत आर्थिक वर्षको

साधारणसभा गर्ने समय तीन महिना थप्न नेष्डो समृद्ध लघुवित्तको माग

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले साधारणसभा गर्ने समय तीन महिना थप्न माग गरेको छ । संस्थाको लेखापरीक्षण नसकिएको साधारणसभा गर्ने समय तीन महिना थप्न माग गरेको छ ।

सेयरधनीको हात खाली बनाएको कुमारी बैंकले बोलायो साधारणसभा

काठमाडौं । सेयरधनीको हात खाली बनाएको कुमारी बैंकले माघ २८ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैंठकले माघ २८ गते सभा गर्ने निर्णय गरेको

डेडिकेटेड र ट्रंकलाइन विवादका लागि सरकारी अग्रसरताको महासंघद्वारा स्वागत

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन विवादका लागि सरकारले लिएको अग्रसरताको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । सरकारले मंगलबार पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरी