सेयरधनीको हात खाली बनाएको कुमारी बैंकले बोलायो साधारणसभा



काठमाडौं । सेयरधनीको हात खाली बनाएको कुमारी बैंकले माघ २८ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैंठकले माघ २८ गते सभा गर्ने निर्णय गरेको हो ।

सभा प्रयोजनका लागि बैंकले माघ ९ गते बुक क्लोज गर्ने भएको छ । माघ ८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।


क्लिकमान्डु