वित्तीय विवरण स्वीकृत हुन बाँकी रहेको भन्दै सधारणसभा गर्ने समय तीन महिना थप्न महिला लघुवित्तको माग



काठमाडौं । वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृत हुने प्रकृयामा रहेको भन्दै महिला लघुवित्त वित्तीय संस्थाले साधारणसभा गर्ने समय तीन महिना थप्न माग गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको लेखापरीक्षण गर्ने काम सकेर नेपाल राष्ट्र बैंकमा पूर्व स्वीकृतीका लागि प्रकृायमा रहेको भन्दै सभा गर्ने समय तीन महिना थप्न माग गरेको छ । संस्थाले चैत मसान्तभित्र सभा गर्ने जनाएको छ ।


क्लिकमान्डु