पाँच महिनामा ६ खर्ब १३ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २७.६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले

टेलिकमको विन्टर अफर, जनतालाई अझै सस्तोमा डेटा सेवा सुविधा

काठमाडौं । नेपाल टेलिकमले विन्टर अफर ल्याएको छ । यो अफरअनुसार जनतालाई अझै सस्तोमा डेटा सेवा सुविधा उपलब्ध हुने भएको छ । टेलिकमले समय-समयमा विभिन्न प्रकारका अफर उपलब्ध गराउँदै आएको

सिबिफिनका अध्यक्ष पवन गोल्यानले दिए राजीनामा, उपेन्द्र पौडेल सर्वसम्मत अध्यक्ष

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) नेपालका अध्यक्ष पवनकुमार गोल्यानले पदबाट राजीनामा दिएका छन् । पुस २५ गते सम्पन्न सिबिफिन कार्यसमितिको १५औँ बैठकले उनको राजीनामा स्वीकृत गरेको हो

निगमले सराह्नीय काम गरेको छ : मन्त्री रिजाल

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल आयल निगमले विपत परेको बेलामा पनि उत्कृष्ठ काम गरेको बताएका छन् । नेपाल आयल निगमको ५४ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै

सेयर बजार स्थिर, हिमालयन बैंकको २३ करोडको संस्थापक सेयर किनबेच

काठमाडौं । सेयर बजार स्थिर बनेको छ । निकै उतार चढाबकाबिच बजार स्थिर बनेको छ । बजार स्थिर बन्दा कारोबार रकम पनि घटेको छ । बजार मापन गर्ने सूचक ०.६२

विन्ध्यावासिनी हाइड्रोपावरका यी हुन् ठूला ९ सेयरधनी, अध्यक्षको तलब भत्ता कति ?

काठमाडौं । विन्ध्यावासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ठूला सेयरधनीमा ९ व्यक्ति तथा कम्पनीको रहेको छ । कम्पनीमा सबैभन्दा सेयर स्वामित्व अध्यक्ष सीता आचार्यको १३ लाख ६२ हजार ६६१ कित्ता अर्थात १२.९८

तत्काल भारतमा टेस्ला नबन्ने, भाइब्रेट गुजरातमा नआउने भए मस्क

एजेन्सी । लामो समयदेखि भारतको भाइब्रेन्ट गुजरात समिटका क्रममा टेस्लाको भारत आगमनको घोषणा हुने भनिए पनि उक्त घोषणा तत्कालै नहुने भएको छ । लामो समयदेखि टेस्लाले भारतमा आफ्नो कारखाना बनाउने

साधारणसभा हुनु ३ दिनअघि राष्ट्र बैंकले हटायो सप्तकोशी डेभलपमेन्ट बैंकका अध्यक्ष

काठमाडौं । नेपाल राष्ट्रको निर्देशन अनुसार सप्तकोशी डेभलपमेन्ट बैंकले अध्यक्ष तथा सञ्चालकलाई हटाएको छ । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार बैंकका सञ्चालक तथा अध्यक्ष डा अर्जुन कुमार बराललाई पदबाट हटाएको

एशियन लाइफ इन्स्योरेन्सले निकाल्यो ऋण नतिर्नेको सूची

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ३४ जना ऋणीलाई ऋण तिर्नका लागि ३५ दिने अल्टिमेटम दिएको छ । इन्स्योरेन्सले सूचना जारी गर्दै मोटरलसाइकल,ल्यापटप लगायतका खरिद शीर्षकमा लगेको कर्जा नतिरेपछि ऋणीलाई सम्पर्कमा

रिलायबल नेपाल लाइफको ३ लाख ११ कित्ता सेयरको लकिङ सकिँदै

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ लाख ११ हजार १ सय ४१ कित्ता सेयरको लकिङ अवधि सकिँदै छ । माघ मसान्तबाट लकिङ अवधि सकिने कम्पनीले जनाएको हो । धितोपत्र