‘टाटा मोटर्स फन कार्निभल ३.०’ आयोजना हुँदै

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा मोटर्स फन कार्निभल ३.०’ कार्यक्रमको आयोजना गर्न लागेको छ । यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक

सहकारीबाट बचतकर्ताको ४३ करोड घोटालामा १९ जना दोषी ठहर, तत्कालीन सञ्चालक र कर्मचारी संलग्न

बाँके । बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुर, सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक

रेड सिमा तनाव सिर्जना गर्ने हुथी बिद्रोहीविरुद्ध अमेरिका र बेलायतको आक्रमण

एजेन्सी । अमेरिका र बेलायतले हुथी विद्रोहीविरुद्धमा आक्रमण गरेका छन् । यमनमा रहेका विद्रोहीविरुद्ध हवाई तथा समुन्द्री मार्गबाट अमेरिका र बेलायतले हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

मन्त्रिपरिषदको निर्णयपछि पनि उद्योगमा बिजुली नजोड्नु दुर्भाग्यपूर्ण: उद्योगी

काठमाडौं । विद्युत प्राधिकरणले विद्युत काटेका पीडित तथा प्रताडित उद्योगी समूहले सरकारले जाँचबुझ आयोग गठन गर्नु सकारात्मक भए पनि प्राधिकरणले उद्योगमा विद्युत नजोड्नु दुर्भाग्यपूर्ण भएको जनाएका छन् । मंगलबार मन्त्रिपरिषदले

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काडमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले माघ २५ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनिले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बोनस ८‍.६३ प्रतिशत र

सिंहदरबारको ग्यालरी बैठकको रेट्रोफिटिङ गरिँदै, चार बोलपत्र छनोट, खोलियो आर्थिक प्रस्ताव

काठमाडौं । सिंहदबारभित्र रहेको  पुरानो संसद् (ग्यालरी बैठक)को रेट्रोफिटिङका लागि आर्थिक प्रस्ताव खोलिने भएको छ । शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको विशेष भवन निर्माण आयोजना समन्वय

सार्वजनिक यातायातको सुधार गर्न हुती भएको मान्छे चाहिन्छ

व्यवस्थित सार्वजनिक यातायातले मानिसको दैनिक जीवनमात्र सहज बनाउँदैन, अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्न सक्छ । तर, नेपालको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन अहिलेसम्मका कुनै पनि सरकारले मतलब गरेनन् । फलतः यो क्षेत्र

विदेशी मुद्राको सञ्चिति १३ अर्ब ३१ करोड डलर पुग्यो, १४.१ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । विदेशी मुद्रा सञ्चिति चालु आर्थिक वर्षको मंसिरसम्ममा १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको

मंसिरमा ४.९५ प्रतिशतले बढ्यो महँगी

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा ४.९५ प्रतिशतले महँगी बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान स्थितिको तथ्यांकअनुसार गत वर्षको मंसिरको तुलनामा चालु आर्थिक वर्षमा महँगी

चालु खाता १४० अर्ब २३ करोड बचतमा

काठमाडौं । सरकारको चालु खाता १४० अर्ब २३ करोड रुपैयाँले बचतमा पुगेको छ । गत वर्षको मंसिरमा ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको चालु खाता यो वर्षको मंसिरमा १४०