उपत्यकामा ५ महिनामा साढे १६ हजार घरजग्गा किनबेच,

काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्याले गर्दा घरजग्गा कारोबार उच्च असर परेको छ । मासिक ५० हजारभन्दा बढी घरजग्गा किनबेच हुँदै आएकोमा अहिले ४० हजारको हाराहारीमा पनि कारोबार हुन सकेको छैन

विश्व अर्थव्यवस्थामा समस्या आइरहँदा कसरी झन् बलियो बन्दै छ भारतीय अर्थतन्त्र ?

विश्व अर्थतन्त्रमा समस्या आइरहेको बेलामा भारतको अर्थतन्त्र चाहिँ थप बलियो बन्दै गइरहेको देखिएको छ । गत मंगलवार मात्र विश्व बैंकले भारतीय अर्थतन्त्रले आउँदो आर्थिक वर्षमा पनि वृद्धि गरिरहने प्रक्षेपण गरेको

शिवम् सिमेन्ट्सले शेयरधनीलाई १५ प्रतिशत लाभाँस वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक बर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभाँस वितरण गर्ने प्रस्ताव समेत

महालक्ष्मी विकास बैंकको २२ औं साधारण सभा सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको बाईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधाणसभाले

६० अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्री गर्दै प्राधिकरण, अधिकृत पूँजी ३ खर्ब रुपैयाँ पुर्याइने

काठमाडौं । सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने तयारी गरेको छ । प्राधिकरणले संस्थाको वित्तीय

नेपालमा ठुलो उद्योग स्थापना गर्ने अहिले अवस्था छैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा अहिले ठुलो उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था नरहेको बताएका छन् । ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण

टोखामा चाकु दिवस मनाइँदै

काठमाडौं । काठमाडौंको टोखामा ‘चाकु दिवस’ मनाइने भएको छ । नेवाः गुठी टोखाको आयोजनामा माघेसङ्क्रान्ति पर्वको अवसर पारेर आगामी माघ १ गते ‘चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान’ कार्यक्रम

पवनदूत यातायातद्वारा रेडक्रसलाई सहयोग

काठमाडौं । सुदुरपश्चिमको पवनदूत सार्वजनिक यातायात सेवा प्राइभेट लिमिटेडले वार्षिक साधारण सभाको अवसरमा कञ्चनपुरस्थित नेपाल रेडक्रस सोसाइटीलाई आर्थिक सहयोग गरेको छ । पवनदूत यातायातको तर्फबाट प्रमुख अतिथि नेपाल यातायात व्यवसायी

‘क्लब हाउस’ मा साना व्यवसायीको प्रदर्शनी

काठमाडौं । सिफलस्थित क्लबहाउस क्याफेमा उद्यमशील साना व्यबसायहरुको प्रदर्शनी आयोजना भएको छ । स्वतन्त्र रुपमा आयोजना गरिएको प्रदर्शनीमा २२ वटा साना व्यवसायीहरुले भाग लिएको व्यबस्थापक मनिता श्रेष्ठले बताईन । हरेक

राष्ट्र बैंकले तयार गर्‍यो ग्रिन फाइनान्स ट्याक्सोनोमीको मस्यौदा, सुझाव पेस गर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रिन फाइनान्स ट्याक्सोनोमी सम्बन्धी मस्यौदा तयार गरेको छ । कार्बन उत्सर्जन हुने क्षेत्रमा कर्जा लगानी बढाउने उद्देश्यले राष्ट्र बैंकले ग्रिन फाइनान्स ट्याक्सोनोमी बनाउन लागेको हो