वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले शनिबार इलाम नगरपालिका- ४ स्थित मलाटे

फर्स्ट माइक्रोफाइनान्सले दियो १५ प्रतिशत लाभांश

काठमाडौं । फर्स्ट माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश पारित गरेको छ । २०७९/०८० को मुनाफावाट सेयरधनीहरुलाई संस्थाको चुक्ता पुँजीको ७.५ प्रतिशत वोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश

साना किसान लघुवित्तले पारित गर्‍यो १५ प्रतिशत लाभांश

काठमाडौं । नेपालका ७७ वटा जिल्लामा सञ्जाल विस्तार गरेको साना किसान विकास लुघु वित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको २२ औँ वार्षिक साधारण सभाका

अवरुद्ध फोनपेको सेवा सुरु

काठमाडौं । अवरुद्ध भएको फोनपेको समस्या समाधान भएको छ । कम्पनीले सूचना जारी गर्दै सेवा पुन: सुरु भएको जनाएको छ । फोनपेमार्फत भुक्तानी गर्न खोज्दा समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासो गरेका

निर्माण व्यवसायीले आजैबाट बक्यौता रकम पाउने

काठमाडौं । निर्माण व्यवसायीहरूलाई नेपाल सरकारको तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष सिंहदरबारमा भएको छलफलपछि निर्माण व्यवसायीहरूले भुक्तानी पाउनुपर्ने

टेलिकमको लाभांश पारित, नयाँ सञ्चालक चयन

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) को सोह्रौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित

प्रभु बैंकमा लोभलाग्दो फड्को मारिरहेकी ३५ वर्षीया रश्मी पन्त, सीईओ बन्ने तयारीमा

काठमाडौं । तपाईंलाई लाग्दो हो ‘मुटु’ मानिसको मात्रै हुन्छ । ३५ वर्षीया रश्मी पन्त मानिसको मात्रै मुटु नहुने तर्क गर्छिन् ।उनलाई लाग्छ, मानिसका संवेदना वा भावना बुझ्ने जुनसुकै संस्था वा

सेयर बजारमा हरियाली, जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । कारोबारको सुरुदेखि नै सुधार देखिएको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । जसले गर्दा बजार ३१.६२ अंकले बढेर परिसूचक २१२०.६२

माघ २ गते ‘नेपाल सत्कार दिवस २०२४’ मनाइने

काठमाडौं ।होटल संघ नेपालले २०८० माघ २ गते मंगलबार काठमाडौंमा आयोजना गर्ने नेपाल सत्कार दिवसको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशमा पहिलो पटक उत्सवको रुपमा आयोजना हुन लागेको नेपाल सत्कार दिवसमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीहरु बारे प्रस्तुति रहने होटल संघ नेपालले जनाएको

विकास बैंकले घटाए ब्याजदर, कसको कति ?

काठमाडौं । विकास बैंकले माघ महिनाका लागि ब्याजदर घटाएका छन् । तुलनात्मक रुपमा पुसमाभन्दा माघ महिनामा बैंकहरुले ०.४५ प्रतिशतसम्मले ब्याजदर घटाएका हुन् । विकास बैंकहरुले सार्वजनिक गरेको माघको लागि नयाँ