सिन्धु विकास बैंकले बनायो सेयरधनीको हात खाली

काठमाडौं । सिन्धु विकास बैंकले यो पटक सेयरधनीको हात खाली बनाएको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । आइतबार बसेको बैंक सञ्चालक

बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासन गर्ने दोस्रो कम्पनी बन्दै रिलायन्स स्पिनिङ मिल्स

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल विधि मार्फत सेयर निष्कासन गर्ने भएको छ

घट्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमनले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको हो । निगमले पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य प्रति लिटर एक रुपैयाँका

आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जनाको प्रतिस्पर्धा

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जना प्रतिस्पर्धामा उत्रिएका छन् । निगममा रिक्त कार्यकारी निर्देशक बन्न १४ जनाले आवेदन दिएका छन् । रिक्त कार्यकारी निर्देशक नियुक्त गर्न

बुटवल पावरको ५ प्रतिशत लाभांस स्विकृत, प्रिमियममा १ करोड कित्ता एफपीओ जारी गर्ने

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको ३१औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई आ.व. २०७९/८० को मुनाफाबाट चुक्त पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायत संचालक समितिबाट पेश भएका सबै प्रस्तावहरु

घोराही सिमेन्ट्सको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडको शनिबार दाङको घोराहीमा सम्पन्न तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको

आर्थिक संकटमा सरकारः ६ महिनामा लक्ष्यभन्दा १ खर्ब कम भन्सार उठ्यो, आयकर पनि २०% कम

काठमाडौं । सरकार आर्थिक संकटमा फस्ने देखिएको छ । चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्ममा आयकर र भन्सार दुबै लक्ष्यभन्दा निकै कम मात्रै उठेपछि सरकार संकटमा फस्ने देखिएको

विमान उड्न ढिला भएको भन्दै यात्रुले कुटे पाइलट (भिडियोसहित)

एजेन्सी । विमान उड्न ढिला भएको भन्दै एक यात्रुले पाइलटमाथि कुटपिट गरेका छन् । भारतमा आइतबार इन्डिगो एयरलायन्सको उडान ढिलो भएको भन्दै एक यात्रुले पाइलटलाई कुटपिट गरेको भिडियो भाइरल भएको

पोखरा विमान दुर्घटनाको एक वर्ष: ‘ढोकामा आएर के छ बुढी भनेर बोलाउनुहुन्छ जस्तै लाग्छ’

पोखरा । माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिइन् । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना

आईएमई इलेक्ट्रिकको डिलर्स मिट सम्पन्न

काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई ग्रुप अन्तर्गतको आईएमई इलेक्ट्रिकले डिलर्स मिट सम्पन्न गरेको छ । गत शुक्रबार होटल एभरेष्टमा सम्पन्न सो डिलर मिटमा उपत्यकाका विभिन्न डिलरहरुको