सिन्धु विकास बैंकले बनायो सेयरधनीको हात खाली



काठमाडौं । सिन्धु विकास बैंकले यो पटक सेयरधनीको हात खाली बनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।


क्लिकमान्डु