निगमको विमान बिग्रिदा काठमाडौं र दोहामा ५३२ यात्रु

काठमाडौ । नेपाल वायुसेवा निगमको एउटा न्यरोबडी र अर्को एउटा बाइडबी एकैपटक बिग्रिएको छ । निगमको दुईवटा अन्तर्राष्ट्रिय उडानको जहाज थन्किदा यात्रु व्यवस्थापनमा समस्या परेको छ । वायुसेवा निगमको अन्तर्राष्ट्रिय

२ अर्ब ६८ करोड लागतमा नवलपरासी पूर्वको जिल्ला सदरमुकाम बन्ने

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को जिल्ला सदरमुकाम २ अर्ब ६८ करोड २८ लाख रुपैयाँ लागतमा बन्ने भएको छ । सदरमुकाम निर्माण गर्नका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ

अपडेटः सेयर बजारमा उछाल, दुई घन्टामा ५१ अंकले बढ्यो

काठमाडौं । कारोबारको सुरुदेखि नै सेयर बजारमा आएको सुधार अन्तिम समयसम्म पनि कायमै रह्यो । यो समाचार तयारपार्दासम्म बजार मापन गर्ने सूचक ५१.७२ अंकले बढेर परिसूचक २१७२.३४ बिन्दु कायम रहेको

बागमतीमा पानीको बहाब बढाउन धाँप ड्यामको तल बन्दैछ नागमती बाँध, २५ अर्ब लागत

काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन लागिएको छ । उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नागरपालिका–१ स्थित शिवपुरी नागार्जुन

पुसमा घरजग्गा कारोबार केही बढ्यो, व्यवसायी भन्छन्-अपेक्षाअनुसार भएन

काठमाडौं । सरकारले विभिन्न चरणमा घरजग्गा कारोबारमा लचक नीति अपनाए पनि सुधार हुन सकेको छैन । घरजग्गा कारोबारलाई सहज बनाउन त्यसअनुरुपको नीति अपनाउने भन्दै खुकुलो व्यवस्था गरे पनि कारोबार धेरै

२ खर्ब ४२ अर्ब सहुलियत ऋण प्रवाह हुँदा २२ अर्ब ३९ करोड ब्याज अनुदान

काठामाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको मंसिर महिनासम्म सहुलियत ऋण अन्तर्गत २ खर्ब ४२ अर्ब बराबरको ऋण प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंककाअनुसार चालु वर्षको मंसिर

स्वास्थ्य बीमा बोर्डले घटायो अस्पतालमा लाग्ने ओपीडी र आकस्मिक सेवा शुल्क

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितका लागि अस्पतालको ओपीडी र आकस्मिक शुल्क घटाएको छ । बोर्ड ओपीडी शुल्क ५० रुपैयाँ र आकस्मिक सेवा शुल्क १०० रुपैयाँ बनाएको हो । यस

१४ करोड बढीले घट्यो इकमर्शको कारोबार

काठमाडौं । वस्तुको अनलाइन खरिद बिक्री (इकमर्श)को कारोबार मंसिर महिनामा घटेको छ । कात्तिकको तुलनामा मंसिर महिनामा इकमर्शको कारोबारमा १४ करोड २० लाख रुपैयाँले कमी आएको हो । नेपाल राष्ट्र

रेड सीमा तनाव: अमेरिकी जहाज आक्रमणको जिम्मा हुथीले लियो

एजेन्सी । यमनको हुथी सशस्त्र समूहले अडेनको खाडीमा अमेरिकी जहाजमा भएको आक्रमणको जिम्मेवारी लिएको छ । हुथी सेनाका प्रवक्ता याह्या सारियाले हुथीद्वारा सञ्चालित अल–मासिराह अडेनको खाडीमा सोमबार अमेरिकी जहाजमा भएको

नबिकेको हकप्रद सेयर लिलामी गर्दै घलेम्दी हाईड्रोपावर

काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा नबिकेको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामी गर्ने भएको छ । कम्पनीले मंसिर १० देखि पुस १६ गतेसम्म उक्त