विकास बैंकले पाँच महिनामा कमाए २ अर्ब बढी

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक वर्षको ५ महिनामा २ अर्ब बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार राष्ट्रिय स्तरका ८ वटा विकास बैंकले मंसिर मसान्तसम्म

यी हुन् प्राइम बैंकका ठूला १९ सेयरधनी, पूर्वमन्त्री उमेश श्रेष्ठदेखि राप्रपा महामन्त्री विक्रम पाण्डेसम्म

काठमाडौं । प्राइम बैंकको ठूला सेयरधनीमा १९ व्यक्ति तथा कम्पनी रहेका छन् । उमेश श्रेष्ठका बैंकका पूर्व अध्यक्ष पनि हुन् । श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री तथा विना विभागिय मन्त्री समेत बनेका

वाणिज्य बैंकको औसत आधारदर एकल अंकमा, कुन बैंकबाट कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज ?

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपमा दिने बैंकको ब्याजदर घटाउँदा कर्जामा लिने ब्याज पनि घटेको छ । बैंकहरुले माघ १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुसको तुलनामा

आन्तरिक उडानमा बुध्द एयरको बजार हिस्सा ६२ प्रतिशत, पौने २६ लाख यात्रु एक्लैले बोक्यो

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुध्द एयरको बजार हिस्सा ६२.१० प्रतिशत छ । यो वायुसेवाले यात्रु उडानका हिसावले सबैभन्दा धेरै यात्रुलाई पछिल्लो एक वर्षमा सेवा दिएको छ ।

सञ्चालनमा आएको पहिलो वर्षमा सोल्टी वेस्टेन्ड रिसोर्ट नगरकोटले गर्‍यो ५ करोडको कारोबार

काठमाडौं । तायो इको रिसोर्ट होटल प्रालिद्वारा सञ्चालित सोल्टी वेस्टेन्ड रिसोर्ट नगरकोटले पहिलो वर्षमै ५ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ को जनवरीदेखि रिसोर्ट सञ्चालनमा

६ महिनामा आन्तरिक राजस्व विभागले उठायो २ खर्ब ४२ अर्ब राजस्व, लक्ष्यभन्दा २० प्रतिशत कम

काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको ६ महिनामा २ खर्ब ४२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले पुस मसान्तसम्म ३ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन

ताइवान चीनकै अभिन्न अङ्ग होः प्रचन्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन् । चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा उनले शान्तिपूर्ण सहअस्तित्व र

पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तरसरकारी उपसमिति बैठक सम्पन्न

काठमाडौँ । अनधिकृत व्यापार नियन्त्रणको लागी व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को पछिल्लो बैठक पुस २७ देखि २८ गते काठमाडौँमा सम्पन्न भयो । काठमाडौँस्थित भारतीय राजदूतावास

हिमालयन बैंकको एफपीओ ल्याउने प्रस्ताव साधारणसभाबाट स्वीकृत

काठमाडौं । हिमालयन बैंकको ३१औं वार्षिक साधारणसभाले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने प्रस्ताव पारित गरेको छ । सभाबाट बैंकले आफ्नो कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण सेयरधनी सेयर अनुपात

करको दायरामा नआएका युवा उद्यमीलाई ४० प्रतिशत छुट दिने काठमाडौं महानगरको प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिकाले ५ लाखसम्मको लगानी भएका तर करको दायरामा नआएका युवा उद्यमीलाई २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने प्रस्ताव गरेको छ । काठमाडौं महानगरपालिका नगर