बालेनसँगको टकरावपछि प्रमुख प्रशासकीय अधिकृतको सरुवा, परियारलाई जिम्मेवारी

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको सरुवा भएको छ । महानगरका मेयर बालेन्द्र शाहसँगको टकरावका कारण विदामा रहेका अधिकारीको मधेश आयोगमा सरुवा भएका हुन् । अधिकारी

२१ सहसचिवको सरुवा, भन्सार विभागका उपमहानिर्देशक मधेश प्रदेशमा

काठमाडौं । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूलाई सरुवा गरेको हो । सरकारले भन्सार विभागका उपमहानिर्देशक सेवन्तक पोखरेललाई मधेश प्रदेशको

अगामी बजेटअघि विद्युतीय सवारी साधनमा कर नबढ्ने, कसले चलायो बढ्दैछ भन्ने हल्ला ?

समाजिक सञ्जाल र केही सञ्चार माध्यममा ईभी (इलेक्ट्रोनिक भेइकल) मा सरकारले कर बढाउन लागेको भन्ने सामग्रीहरु सम्प्रेषण भए पनि अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीहरु आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

लगानी सम्मेलनले गैरआवासीय नेपाली, विदेशी र स्वदेशी निजी क्षेत्रको लगानीलाई प्राथमिकतामा राखेको छ: महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको बताएका छन् । शुक्रबार तेस्रो लगानी सम्मेलन निर्देशक समितिको

‘१२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन, खपत र व्यापार सम्भव’

काठमाडौं । सरकारले अघि सारेको १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन, खपत र व्यापारको लक्ष्य सम्भव हुने सरोकारवालाले बताएका छन् । बिहीवार स्वतन्त्र ऊर्जा उत्पदाकहरुको संस्था, इप्पानको २४

ग्लोबल आइएमई बैंकले रेमिट्यान्स पठाउनेको खातामा २५० रुपैयाँ थपिदिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले सन् २०२४ को जनवरी महिनामा रेमिट्यान्स पठाउने ग्राहकको खातामा रकम थप गरिदिने भएकोछ । देश भित्रिने रेमिट्यान्स बढोस् भन्ने उदेश्यले विदेशबाट पैसा पठाउँदा ग्राहकको खातामा

१ अर्ब लगानीमा ३ सय शय्याको रविन्द्र मेमोरियल अस्पताल बन्दै

काठमाडौं । मधेश प्रदेशको धनुषास्थित जनकपुरधाम उपमहानगरपालिका २३ मा रविन्द्र मेमोरियल अस्पताल बन्ने भएको छ । गनिनाथ गोविन्द्र हेल्थ फाउन्डेसन प्रालिले उक्त अस्पताल निर्माणका लागि प्रस्ताव गरेको हो । कम्पनीले

१२ लाख मध्ये ६ लाख लाइसेन्स कार्ड नेपाल आयो, कार्डको ल्याब टेष्ट गरेपछि छापिने

काठमाडौं । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता

विश्वभरकै वितरण प्रणालीमा प्रभाव पार्ने रेड सीमा किन भिडे इरान-पाकिस्तान ?

एजेन्सी । यसै हप्ता इरानले पाकिस्तानमा मिसाइल आक्रमण गर्‍यो । त्यसको जवाफमा पाकिस्तानले पनि इरानमा मिसाइल आक्रमण गर्‍यो । केही समययता लाल सागर(रेड सी)मा भारतीय जहाजमाथि भएको आक्रमणपछि इरान र

हुन्डी र सुन करोबारको आरोपमा व्यापारी अग्रवालसहित ४ पक्राउ, सवा २ करोड बरामत

काठमाडौं । हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवालसहित चार जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले बिहीबार राति अग्रवाललाई पक्राउ गरेको हो । विभागको टोलीले