एमडीएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ ।

विकास निर्माणमा वन तथा वातावरण ऐन बाधक, यो वर्ष हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चालु आर्थिक वर्षमा हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने जानकारी दिएका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको

विनियोजन गरिएको बजेट साढे २ खर्ब कम खर्च हुने अर्थमन्त्रालयको अनुमान

सरकारले बजेट खर्चको लक्ष्य साढे २ खर्ब रुपैयाँले घटाउने भएको छ । लक्ष्यअनुसार राजस्व संकलन नभएर बजेटमा व्यवस्था भएका कयौं कार्यक्रम कार्यान्वयन हुन नसक्ने अवस्था आएपछि सरकारले बजेटको कूल आकारभन्दा

सेयर बजारबाट पुसमा उठ्यो ७४ करोड ३९ लाख पुँजीगत लाभकर

काठमाडौं । सेयर बजारबाट पुस महिनामा ७४ करोड ३९ लाख १३ हजार २२९ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएससीका अनुसार पुसमा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक

बैंक सञ्चालकमा पूर्वबैंकरको बाक्लो उपस्थिति, को कहाँ ?

काठमाडौं । गत पुस २६ गते सम्पन्न एनएमबि बैंकको वार्षिक साधारणसभाले मनोज गोयललाई अध्यक्ष चयन गर्‍यो । एनएमबि फाइनान्सको संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका गोयलपछि उक्त फाइनान्समै सञ्चालक

सेयर बजारमा सामान्य गिरावट, लगानीकर्ताको ध्यान हाईड्रोपावरमा

काठमाडौं । निकै उतार चढाबकाबीच सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ७.२४ अंकले घटेर परिसूचक २१५५.८२ बिन्दु कायम भएको छ । बजारमा सामान्य गिरावट आउँदा

दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात प्रयास, एक जना पक्राउ

बागलुङ । मेडिकल व्यवसायी दुर्गा प्रसाई माथि हातपातको प्रयास भएको छ । ‘नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाइ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाई माथि भाषणका लागि मञ्चमा उक्लन लागेका बेला हातपात

जाजरकोट भूकम्पपछिको पुनःनिर्माणमा सरकार नै बाधक, ६६ अर्ब ४० करोड बढी लाग्ने

काठमाडौं । जाजकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितले अस्थायी घर पाउने अवस्था पेचिलो बन्दै गएको छ । विद्यमान कानुनी झन्झट, लामो प्रक्रिया र बजेट अभावले भूकम्प प्रभावित परिवारले अस्थायी आवास नै

६ महिनामा विदेसिए साढे ३ लाख नेपाली युवा, युएईमा मात्रै ८५ हजार पुगे

काठमाडौं । स्वदेशमा युवाहरुलाई पर्याप्त रोजगारीको अवसर नहुँदा दैनिक हजारौंको संख्यामा विदेसिदै आएका छन् । सरकारी तथ्याङ्कअनुसार अहिले रोजगारीको खोजीमा दैनिक १५ सयभन्दा बढी युवाहरु विदेशिने देखाउँछ । वैदेशिक रोजगार

विद्युत प्राधिकरणले पीपीए भएका आयोजनाको बिजुली नकिन्दा प्रबर्धक समस्यामा

विसं १९६८ मा ५०० किलोवाट क्षमताको फर्पिङ जलविद्युत् आयोजनाको निर्माणबाट नेपालमा जलविद्युत् विकास सुरु भएको हो । सरकारले विद्युतमा २०४९ सालमा लिएको खुला आर्थिक नीतिपछि अन्य क्षेत्रसँगै ऊर्जामा निजी क्षेत्रको