गरिमा विकास बैंकद्वारा गरिमा सरल एसएमई कर्जा सार्वजनिक

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको ‘आफ्नै घर-आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने उद्देश्य सहित ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ

कामना सेवा विकास बैंकको नाफा ३२.१९ प्रतिशतले बढ्यो, खराब कर्जा घट्दै

काठमाडौं । कामना विकस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा ३२.१९ प्रतिशतले बढाएको छ । पुस मसान्तसम्म बैंकले २५ करोड ८९ लाख १९ हजार रुपैयाँ कमाएको छ ।

बनेपा नगरपालिका वडा अध्यक्ष घुस लिँदा लिँदै पक्राउ

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष घुस लिँदा लिँदै पक्राउ परेका छन् । अध्यक्ष नृपेश बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ

वैशाखमा हुने लगानी सम्मेलनमा भारतीय धनाढ्य अडानी आफैं आउने, अम्बानीले उच्च तहको टिम पठाउने

नेपालको अर्थतन्त्रको आकारभन्दा साढे दुई गुणा बढी सम्पत्ति भएका भारतीय अर्बपति गौतम अडानीले अगामी वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुने प्रतिवद्धता जनाउँदा अर्का भारतीय अर्बपति मुकेश अम्दानीले उच्च तहको

एडिबीसँग सरकारले २१ अर्ब रुपैयाँ ऋण लिने

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १६ करोड अमेरिकी डलर (करिब २१ अर्ब रुपैयाँबराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब ७० करोड रुपैयाँ

बजेट निर्माणमा सांसदलाई वास्तविक भूमिका दिने सरकारको निर्णय, अब फागुनमै सिद्दान्त र प्राथमिकता

काठमाडौं । बजेटलाई जनमूखि बनाउन सरकारले बजेटका सिद्दान्त र प्राथमिकता फागुन महिनामै ल्याउने भएको छ । संसदमा पर्याप्त छलफल भई बजेटमा सांसदहरुले उठाएका विषय समेट्न सकियोस् भन्ने उदेश्यले सरकारले अबदेखि

उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा छ महिनामा ६ हजार बढी पर्यटक पुगे

मुगु । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा छ महिनामा छ हजार बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार साउनदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक ६ हजार

पाथीभरामा एक महिनामा संकलन भयो ३५ लाख भेटी, तीन बैंकमा जम्मा

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम ३५

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ६ निर्णय

काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्