नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्

सामसङलाई उछिन्दै एप्पल बन्यो विश्वको सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक

काठमाडौं । एप्पल विश्वको सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक बनेको छ । एप्पलले सामसङलाई उछिनेर विश्वको सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक बनेको हो । विगत १२ वर्षमा एप्पल पहिलो पटक सबैभन्दा ठूलो

यति ब्रुअरीले बुक बिल्डिङमार्फत सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा

नेप्से परिसूचकमा १२ दशमलव १० अंकको गिरावट

काठमाडौं । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव १० अंकले घटेर दुई हजार एक सय ६३ दशमलव

कैलाश हेलिकप्टरले साढे ३ लाख कित्ता आईपीओ जारी गर्ने, तीन वर्षमा ५ हेलिकप्टर उडाउने

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले ३ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रिमियममा मूल्यमा जारी गर्ने भएको छ । कैलाशले जारी पुँजी ३५ करोडको १० प्रतिशत रकमको

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन, को हुन् उनी ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । सञ्चालक समिति मंगलबारको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स

प्राधिकरणको ‘बोल्ड’ निर्णयः चारवटै अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रले सञ्चालन गर्न सक्ने

काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा निजी क्षेत्र भित्र्याउने बोल्ड डिसिजन गरेको छ । प्राधिकरणको सञ्चालक समितिले सञ्चालनमा रहेका ३ र निर्माणाधीन १ गरी ४

रिद्धि सिद्धि सिमेन्टको व्यापार १० प्रतिशतले घट्यो, साढे ५ अर्बको कारोबार

काठमाडौं । शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा सञ्चालित रिद्धि सिद्धि सिमेन्टको व्यापार १० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनमा सन् २०२३ मा १० प्रतिशतले

काठमाडौंमा ब्रान्डेड विदेशी मदिराको नाममा नक्कली रक्सी बनाउने कारखाना, ९ जना पक्राउ

काठमाडौं । प्रहरीले ब्रान्डेड रक्सीको बोतलमा नक्कली रक्सी मिसावट गरी बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ । ब्राण्डेड रक्सीको बोतलमा विभिन्न रसायनिक पदार्थसहित नक्कली सस्तो रक्सी मिसावट गरि बिक्री गर्ने

नेपाली निर्यातलाई अवरोध गर्दै द्विपक्षीय व्यापार सम्झौतामा बंगलादेशको जोड

काठमाडौं । बंगलादेशले आफ्ना वस्तु निर्यातमा मात्र चासो देखाएर नेपालको आयात नबढ्ने भएका कारण द्विपक्षीय व्यापारसम्बन्धी बैठक तथा छलफल चार वर्षदेखि अवरुद्ध भएको छ । नेपालले उठाएका निर्यात अवरोधका बारेमा